धादिङ । संघीय राजधानी भित्रने र बाहिरिने मुख्य राजमार्गको रूपमा रहेको त्रिभुवन राजपथ र पृथ्वीराज मार्गको नागढुंगा–नौबिसे–मुग्लिङ सडक खण्डमा अत्यधिक खाल्डाखुल्डीका करण यात्रा कष्टकर हुने गरेको छ । नागढुंगादेखि नौबिसेसम्मको सडक त अत्यन्तै जीर्ण भइसकेको छ । दसैँ तिहार नजिकिँदै जाँदै व्यस्तता बढ्ने यो सडकको मर्मत हुन सकेको छैन । जसका कारण सवारी साधन लामो […]
ललितपुरको गोदावरी–१० की सुष्मा थापालाई दैनिकरूपमा छोरालाई विद्यालय जाने बससम्म लैजान र पु¥याउन तीन किलोमिटरसम्मको कष्टकर यात्रा पार गर्नुपर्छ । पहिले पहिले घरसम्म नै विद्यालयको बस आउने गरेकामा प्याङगाउँ–चापागाउँ सडक ढलान भइरहँदा हाल चापागाउँ प्रहरी चौकीसम्म मात्रै बस सञ्चालन हुन्छ ।एकातिर सानो छोरा एक्लै हिँड्न नसक्ने र अर्कातिर गह्रौँ झोलाका कारण पु¥याउन र लिन जानुपरेको […]
काठमाडौं : देशको संघीय राजधानी काठमाडौंको यात्रा दिनप्रतिदिन कष्टकर बनिरहेको छ। बढ्दो जनघनत्वका कारण न त सडक पेटीको (पैदल) यात्रा सुरक्षित छ, न त सार्वजनिक यातायातको यात्रा नै।सार्वजनिक सवारीसाधनमा यात्रुले आरामले बस चढ्न र गन्तव्यमा पुग्नसक्ने अवस्था छैन। पर्याप्त गाडी नहुँदा यात्रु कोचिएर र झुण्डिएर यात्रा गर्न बाध्य छन्। उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने गर्दा समयमै गन्तव्यमा पुग्न सकिँदैन।यात्रु कोचेर सार्वजनिक बस चलाएबापत सार्वजनिक यातायातले दण्डित हुन
काठमाडौंमा तत्कालीन राजा महेन्द्रको पालामा सवारी साधन भित्र्याइएको रोचक किस्सा रहेको छ । बलिया–बलिया तन्नेरीहरूले मोटरलाई बोकेर काठमाडौं उपत्यकामा ल्याएको इतिहास रहेको छ । इतिहास फेरिएको छ, त्यो बेला सडक खुल्ला थियो, सवारी साधन पनि कम थिए । अहिले सडक विस्तार भएको छ, सडकको भारभन्दा बढी सवारी साधन भन्सारबाट भित्रेको भित्र्यै छ । दिन–प्रतिदिन सवारी […]
वर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेका छन्। जिल्लामा स्थानीय तहका वडा कार्यालयहरूलार्ई जोड्ने ग्रामीण सडकहरू वर्षाले भत्किँदा यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य छन्।...
अविरल वर्षाका कारण जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेको छ । जिल्लामा स्थानीय तह अन्र्तगतका वडा कार्यालयहरुलार्ई जोड्ने ग्रामीण सडकहरु वर्षाले भत्किदा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।...