काठमाडौंमा कष्टकर यात्रा (फोटो फिचर)

काठमाडौं : देशको संघीय राजधानी काठमाडौंको यात्रा दिनप्रतिदिन कष्टकर बनिरहेको छ। बढ्दो जनघनत्वका कारण न त सडक पेटीको (पैदल) यात्रा सुरक्षित छ, न त सार्वजनिक यातायातको यात्रा नै।सार्वजनिक सवारीसाधनमा यात्रुले आरामले बस चढ्न र गन्तव्यमा पुग्नसक्ने अवस्था छैन। पर्याप्त गाडी नहुँदा यात्रु कोचिएर र झुण्डिएर यात्रा गर्न बाध्य छन्। उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने गर्दा समयमै गन्तव्यमा पुग्न सकिँदैन।यात्रु कोचेर सार्वजनिक बस चलाएबापत सार्वजनिक यातायातले दण्डित हुन

सम्बन्धित सामग्री

पुल निर्माण अलपत्र हुँदा स्थानीयलाई सास्ती

धरान– छोटो दूरीमा धरान जोड्ने धरान–चतरा–भोजपुर सडकस्थित दूधकोशी नदीको चुहारमा निर्माणाधीन पक्की पुल नबन्दा दक्षिणी भोजपुरका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् । उदयपुरको बेलका नगरपालिका–७ र भोजपुरको हतुवागढी गाउँपालिका–८ जोड्ने चुहारस्थित दूधकोशी नदीमा बन्दै गरेको पक्की पुल अलपत्र भएपछि बिरामीलाई समयमा अस्पताल पुर्‍याउन, स्थानीय उत्पादनलाई बजार  पुर्‍याउन  कठिन भएको स्थानीयको गुनासो छ ।  स्थानीय […]

काठमाडौं भित्रिने बाहिरिने मुख्य राजमार्ग : अत्याधिक खाल्डा, कष्टकर यात्रा

धादिङ ।  संघीय राजधानी भित्रने र बाहिरिने मुख्य राजमार्गको रूपमा रहेको त्रिभुवन राजपथ र पृथ्वीराज मार्गको नागढुंगा–नौबिसे–मुग्लिङ सडक खण्डमा अत्यधिक खाल्डाखुल्डीका करण यात्रा कष्टकर हुने गरेको छ ।  नागढुंगादेखि नौबिसेसम्मको सडक त अत्यन्तै जीर्ण भइसकेको छ । दसैँ तिहार नजिकिँदै जाँदै व्यस्तता बढ्ने यो सडकको मर्मत हुन सकेको छैन । जसका कारण सवारी साधन लामो […]

सिन्धुलीकाे स्थानीय तह जोड्ने ग्रामीण सडक लथालिंङग

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट स्थानीय तहलाई जोड्ने ग्रामीण सडकहरू अविरल वर्षाका कारण भत्किएर लथालिंग भएका छन् । वातावरणीय प्रभाव मूल्यांकन र डिजाइनविना सडक खनिएका कारण यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य भएका छन् । वर्षाको समयमा ग्रामीण सडकहरू लगातार रूपमा पहिरो गएर बिग्रने र भत्कने गरेर एम्बुलेन्स तथा अत्यावस्यीय सामानको ढुवानीमा समस्या भएपछि स्थानीयहरू […]

सडक ढलान लम्बिँदा कष्टकर यात्रा गर्दै चापागाउँबासी

ललितपुरको गोदावरी–१० की सुष्मा थापालाई दैनिकरूपमा छोरालाई विद्यालय जाने बससम्म लैजान र पु¥याउन तीन किलोमिटरसम्मको कष्टकर यात्रा पार गर्नुपर्छ । पहिले पहिले घरसम्म नै विद्यालयको बस आउने गरेकामा प्याङगाउँ–चापागाउँ सडक ढलान भइरहँदा हाल चापागाउँ प्रहरी चौकीसम्म मात्रै बस सञ्चालन हुन्छ ।एकातिर सानो छोरा एक्लै हिँड्न नसक्ने र अर्कातिर गह्रौँ झोलाका कारण पु¥याउन र लिन जानुपरेको […]

सडक ढलान लम्बिँदा कष्टकर यात्रा गर्दै चापागाउँवासी

ललितपुरको गोदावरी-१० की सुष्मा थापालाई दैनिकरुपमा छोरालाई विद्यालय जाने बससम्म लैजान र पुर्‍याउन तीन किलोमिटरसम्मको कष्टकर यात्रा पार गर्नुपर्छ।

सडक ढलान लम्बिँदा कष्टकर यात्रा गर्दै चापागाउँवासी

ललितपुरको गोदावरी–१० की सुष्मा थापालाई दैनिकरुपमा छोरालाई विद्यालय जाने बससम्म लैजान र पुर्‍याउन तीन किलोमिटरसम्मको कष्टकर यात्रा पार गर्नुपर्छ।...

सार्वजनिक सवारीमा कष्टकर यात्रा

काठमाडौंमा तत्कालीन राजा महेन्द्रको पालामा सवारी साधन भित्र्याइएको रोचक किस्सा रहेको छ । बलिया–बलिया तन्नेरीहरूले मोटरलाई बोकेर काठमाडौं उपत्यकामा ल्याएको इतिहास रहेको छ । इतिहास फेरिएको छ, त्यो बेला सडक खुल्ला थियो, सवारी साधन पनि कम थिए । अहिले सडक विस्तार भएको छ, सडकको भारभन्दा बढी सवारी साधन भन्सारबाट भित्रेको भित्र्यै छ । दिन–प्रतिदिन सवारी […]

सिन्धुलीका ग्रामीण सडक अवरुद्ध

वर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेका छन्। जिल्लामा स्थानीय तहका वडा कार्यालयहरूलार्ई जोड्ने ग्रामीण सडकहरू वर्षाले भत्किँदा यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य छन्।...

लगातारको वर्षाले ग्रामीण सडक अवरुद्ध

अविरल वर्षाका कारण जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेको छ । जिल्लामा स्थानीय तह अन्र्तगतका वडा कार्यालयहरुलार्ई जोड्ने ग्रामीण सडकहरु वर्षाले भत्किदा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।...

वीरेन्द्रनगरको दृश्य निहाल्न जर्बुटा आउनु (फोटो फिचर)

सुर्खेत : रातभर परेको वर्षाले बिहान आकाश खुलेर छर्लङ्गै भएको थियो। त्यहि छर्लङ्ग परेको खुल्ला आकाश, हरियाली वातावरण, हिलाम्य सडकमा कष्टकर यात्रा गर्दै सयाैँकाे संख्यामा सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित जर्बुटा ठाउँमा पुगेका थिए।वीरेन्द्रनगरबाट करिब आधा घण्टाको बाटोमा रहेको जर्बुटाबाट वीरेन्द्रनगरको सुन्दर मुहार आँखै अगाडि टलक्क टल्केको देख्न सकिन्छ। कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुन्दर वीरेन्द्रनगरको आधा भागको दृश्य सहजै नियाल्न सकिन्छ।जर्बुटा पुगेर कोही टिकटक बनाउँछन् भने को