१२ पुस, सिन्धुपाल्चोक । स्थानीय शिक्षा ऐन जारी नगरी सुनकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय व्यवस्थापन समिति विघटन गरेको छ ।
नयाँ संविधानले स्थानीय तहलाई ऐन कानुन बनाउने अधिकार दिएपनि सुनकोशी गाउँपालिकाले भने कुनै ऐन निर्माण नै नगरी विद्यालय व्यवस्थापन समिति विघटन गरेको हो ।
शिक्षा ऐन आठौ संशोधन अनुसार गठन भएको …