तोकिएको समयभित्रै विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन

३ जेठ, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तोकिएको समयभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाले पत्राचार गर्दै गठित समितिको म्याद सकिएको भए वा नियमानुसार गठन नभएको भए तोकिएको समयमा गठन गर्न भनेको छ । शैक्षिक योजना तथा विकास […]

सम्बन्धित सामग्री

अर्घाखाँचीका ३२ विद्यालय व्यवस्थापन समितिविहीन

अर्घाखाँचीका ३२ वटा विद्यालय समितिविहीन रहेका छन्। म्याद सकिएका, प्रक्रियामा रहेका र विवाद भएका ३२ विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन।

अर्घाखाँचीका ३२ विद्यालय व्यवस्थापन समितिविहीन

अर्घाखाँचीका ३२ वटा विद्यालय समितिविहीन रहेका छन्। म्याद सकिएका, प्रक्रियामा रहेका र विवाद भएका ३२ विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन

सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ गठन भएको छ । कोशी ३ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिकाभरिका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको भेलाले सुलेमान मंसुरीको अध्यक्षतामा १५ सदस्य महासङ्घ समिति गठन गरेको हो ।

कालिका माविमा विद्यार्थीको नेतृत्व छान्न निर्वाचन

नवलपुरमा विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्न दलहबीच खिचातानी भइरहेको बेला कावासोतीको एउटा विद्यालयमा भने विद्यार्थीहरुले आफ्नो नेता छान्न मतदान गरेका छन्। पूर्वी नवलपरासीको कावासोती ५ मा रहेको कालिका माविमा विद्यालयको...

दलगत प्यानल खडा गरेर विद्यालय व्यवस्थापन समिति चयन गर्न निर्वाचन

दाङ – विद्यालय व्यवस्थापन समितिको सदस्य चुन्न दलगत प्यानल निर्माण गरेर अभिभावकबीच प्रतिस्पर्धा गर्न थालिएको छ। दाङमा सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन गर्न संसदीय निर्वाचनझैँ मतदानमार्फत सदस्य चयन गर्न थालिएको हो। लमही नगरपालिका–५ स्थित खिमबहादुर शाह माध्यमिक विद्यालयको व्यवस्थापन समितिका सदस्य चुन्न प्यानल निर्माण गरेर मतदान गरिएको छ। अभिभावकको तर्फबाट चुन्नुपर्ने चार जना सदस्यका लागि […]

चापाकोटका मेयरलाई अदालतले बोलायो, विद्यालय व्यवस्थापन समिति गठनमा मनपरी

काठमाडौं । उच्च अदालत पोखराले स्याङ्जाको चापाकोट नगरपालिकामा मापदण्डविपरित विद्यालय व्यवस्थापन समिति गठन गरेको सन्दर्भमा छलफल गर्न मेयर शिव कुमार गिरीलाई बोलाएको छ । मापदण्ड विपरित गठित विद्यालय व्यवस्थापन समिति खारेज गर्न माग गर्दै चिनुमाया श्रेष्ठसहितले रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश रमेशप्रसद राजभण्डारीको एकल इजलासले अन्तरिम आदेश दिने सन्दर्भमा विपक्षीलाई झिकाएको […]

विद्यालय व्यवस्थापन समिति गठन गर्ने विषयमा भएको झडपमा १९ घाइते, दुई जना पक्राउ

वीरगञ्ज– रौतहटको माधवनारायण नगरपालिकामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने विषयमा दुई समूहबीच झडप भएको छ। माधवनारायण नगरपालिका–४ मा रहेको विद्यालयमा व्यवस्थापन समिति गठन गर्ने विषयमा वडा नम्बर ४ का अध्यक्ष रामदेनी मुखिया र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष देवनारायण भगत मालीको समूहबीच झडप भएको हो। झडपमा परेर दुबै समूहका गरी १९ जना घाइते भएको इलाका प्रहरी […]

विद्यालय व्यवस्थापन समिति विघटनको निर्णय प्रमाणीकरण

सबै सामुदायिक विद्यालयका व्यवस्थापन समिति (विव्यस) विघटन गरेर सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा नयाँ समिति गठन गर्ने गरी काठमाडौँ महानगरपालिकाको नगर सभाले गरेको निर्णय प्रमाणीकरण भएको छ ।

विद्यालय व्यवस्थापन समिति गठनमा किचलो, धारासाही बन्दै पुतलीबजारका विद्यालय

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा बखेडा निकालेपछि नगर क्षेत्रका सामुदायिक विद्यालयहरु धारासाही बन्ने भएका छन्...

व्यवस्थापन समितिबिना विद्यालय सञ्चालन

शेषकान्त पण्डित   धनुषा, भदौ २७ गते । विद्यालय व्यवस्थापन समिति गठन नै नगरी विद्यालय सञ्चालन गर्ने क्रम तराईका सार्वजनिक विद्यालयमा...