वीरगञ्ज– रौतहटको माधवनारायण नगरपालिकामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने विषयमा दुई समूहबीच झडप भएको छ। माधवनारायण नगरपालिका–४ मा रहेको विद्यालयमा व्यवस्थापन समिति गठन गर्ने विषयमा वडा नम्बर ४ का अध्यक्ष रामदेनी मुखिया र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष देवनारायण भगत मालीको समूहबीच झडप भएको हो। झडपमा परेर दुबै समूहका गरी १९ जना घाइते भएको इलाका प्रहरी […]