विद्यालय व्यवस्थापन समिति अध्यक्षद्वारा दुई शिक्षकमाथि कुटपिट

दाङमा एक विद्यालय व्यवस्थापन समिति अध्यक्षले दुई शिक्षकमाथि कुटपिट गरेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं.४ रक्षाचौरस्थित गुरु जजुर माविका अध्यक्ष लोकमणि पोख्रेलले कक्षाकोठामै छिरेर दुई शिक्षकमाथि कुटपिट गरेका हुन्। पोख्रेलले विद्यालयका...