महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिको प्रअ नियुक्ति गर्ने अधिकार हनन गरेको भन्दै विद्यालय व्यवस्थापन महासंघ र प्रअहरूले महानगरको प्रअ नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।...
महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिको प्रअ नियुक्ति गर्ने अधिकार हनन गरेको भन्दै विद्यालय व्यवस्थापन महासंघ र प्रअहरूले महानगरको प्रअ नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।...
काठमाडौं : काठमाडौं महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको हो। नगर सभाले हालको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ। नगर सभाले पारित गरेको प्रस्तावप्रति सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले असन्तुष्टि जनाएका छन्। महानगरपालिक
दाङमा एक विद्यालय व्यवस्थापन समिति अध्यक्षले दुई शिक्षकमाथि कुटपिट गरेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं.४ रक्षाचौरस्थित गुरु जजुर माविका अध्यक्ष लोकमणि पोख्रेलले कक्षाकोठामै छिरेर दुई शिक्षकमाथि कुटपिट गरेका हुन्।
पोख्रेलले विद्यालयका...
३ जेठ, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तोकिएको समयभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाले पत्राचार गर्दै गठित समितिको म्याद सकिएको भए वा नियमानुसार गठन नभएको भए तोकिएको समयमा गठन गर्न भनेको छ । शैक्षिक योजना तथा विकास […]
दाङ – विद्यालय व्यवस्थापन समितिको सदस्य चुन्न दलगत प्यानल निर्माण गरेर अभिभावकबीच प्रतिस्पर्धा गर्न थालिएको छ। दाङमा सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन गर्न संसदीय निर्वाचनझैँ मतदानमार्फत सदस्य चयन गर्न थालिएको हो। लमही नगरपालिका–५ स्थित खिमबहादुर शाह माध्यमिक विद्यालयको व्यवस्थापन समितिका सदस्य चुन्न प्यानल निर्माण गरेर मतदान गरिएको छ। अभिभावकको तर्फबाट चुन्नुपर्ने चार जना सदस्यका लागि […]
सञ्जय कार्की, रौतहट । विद्यालय व्यवस्थापन समिति गठनको लागि अभिभावक बन्न विद्यार्थी भर्ना गर्ने क्रममा विवाद हुँदा दुई पक्ष बीच झडप हुँदा १५ जना घाईते भएका छन् । स्थानीय माधवनारायण नगरपालिका–४ विष्णुपुरमा रहेको श्री माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि अभिभावक बन्न बिद्यार्थी भर्ना गर्नुपर्ने भएकाले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्ने विषयमा माधव […]
वीरगञ्ज– रौतहटको माधवनारायण नगरपालिकामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने विषयमा दुई समूहबीच झडप भएको छ। माधवनारायण नगरपालिका–४ मा रहेको विद्यालयमा व्यवस्थापन समिति गठन गर्ने विषयमा वडा नम्बर ४ का अध्यक्ष रामदेनी मुखिया र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष देवनारायण भगत मालीको समूहबीच झडप भएको हो। झडपमा परेर दुबै समूहका गरी १९ जना घाइते भएको इलाका प्रहरी […]
विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबिचको टकरावका कारण ताप्लेजुङको एक निर्माणाधीन विद्यालय भवन अलपत्र बनेको छ । पाँच बर्ष अघि निर्माण थालिएको आठराई त्रिवेणी गाउँपालिका १ निघुरादिन स्थित परमसिङदेवी माविको भवन अलपत्र बनेको हो । तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकमले विद्यालयले चार कोठाको दुई तले भवन निर्माण शुरु गरेको भएपनि रकम अभावका कारण सम्पन्न गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन पोमु लिम्बुले बताए । विद्यालयलाई शिक्षा कार्यालयबाट छुट्याइएको ३६ लाख मध्ये करिब
१२ पुस, सिन्धुपाल्चोक । स्थानीय शिक्षा ऐन जारी नगरी सुनकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय व्यवस्थापन समिति विघटन गरेको छ ।
नयाँ संविधानले स्थानीय तहलाई ऐन कानुन बनाउने अधिकार दिएपनि सुनकोशी गाउँपालिकाले भने कुनै ऐन निर्माण नै नगरी विद्यालय व्यवस्थापन समिति विघटन गरेको हो ।
शिक्षा ऐन आठौ संशोधन अनुसार गठन भएको …