काठमाडौँ- मंसिरमा आम निर्वाचन गर्ने तय भएकाले राजनीतिक दल र नेताहरूलाई यसवर्ष दशैँभन्दा चुनावको रन्को बढी छ। दशैँ प्रत्यक वर्ष मनाउन पाइने तर चुनाव भाग्यको परीक्षा भएको भन्दै पाए आफू र नपाए आफू निकटलाई चुनावी अवसरको लागि दौडधुप चर्को छ। संघ र प्रदेशको समानुपातिक सांसदको त्रुटि सच्याउन र प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्न नेताहरू बिहान सवेरैदेखि […]