अपहरणमा परेको नाटक, आफ्नै परिवारसँग २३ लाख फिरौती माग

अपहरणमा परेको भन्दै आफ्नै परिवारसँग २३ लाख फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अपहरणको नाटक गरी आफ्नै परिवारसँग २३ लाख फिरौती रकम माग गर्ने दार्चुला घर भई जडीबुटी बस्ने जयभान सिंह धामीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

सम्बन्धित सामग्री

पाकिस्तानमा हिन्दू व्यापारीको अपहरण, पाँच करोड फिरौती माग

कराँची- पाकिस्तानमा एक जना हिन्दू व्यापारी अपहरणमा परेका छन् । पाकिस्तानको सिन्ध प्रान्तस्थित कश्मोर जिल्लाबाट अपहरण गरिएका ती हिन्दू व्यापारीका अपहरणकारीहरूले रिहाइका लागि पाँच करोड पाकिस्तानी रुपैयाँ फिरौती मागेका छन् । जगदीश कुमार मुक्की नामक ती व्यापारीलाई अज्ञात अपहरणकारीहरूले अपहरण गरेको बताइएको । अपहरित व्यापारीलाई क्रूर यातना दिइएको छ । उनलाई गत जुन २० मा […]

चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।  बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।  त्यसमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। उनीहरू सबै नेपाली हुन्।  उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग गरेका थिए।  परिसरले […]

काठमाडौंबाट चिनियाँ नागरिकको अपहरण गरी फिरौती माग, ६ जना नेपाली समातिए

काठमाडौं : चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती मागेको अभियोगमा प्रहरीले ६ जना नेपालीलाई पक्राउ गरेको छ। बुधवार राति उनीहरूले चिनियाँ नागरिकलाई अपहरण गरेर होटेलमा बन्धक बनाएर राखेका थिए। प्रहरीले सूचना पाएपछि चिनियाँ नागरिकलाई अपहरणमुक्त गरेर ६ जनालाई पक्राउ गर्न सफल भएको थियो। उनीहरूले चिनियाँ नागरिकसँग एक करोड रुपैयाँ माग गरेका थिए।…

२७ वर्षीय पुरुषलाई होटलमा बन्धक बनाई ७ लाख फिरौती माग, ६ जना पक्राउ

दैलेख चामुन्डा बिन्द्रसैनी नगरपालिका–३ बस्ने २७ वर्षीय पुरुषलाई बन्धक बनाई ७ लाख रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका–३ बस्ने ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय नेपबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने २५ वर्षीय सकुलाल विक, कपिलवस्तु शिवराज नगरपालिका–९ बस्ने २० वर्षीय मनोज थारू, प्युठान गौमुखी गाउँपालिका–७ घर भई

बालिका अपहरण गरी फिरौती माग्ने युवक पक्राउ

रौतहट : बालिका अपहरण गरी अभिभावकसँग फिरौती माग गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ४ वर्षीया बालिका अपहरण गरी २० लाख रुपैयाँ फिरौती माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो। ईशनाथ नगरपालिका ७ का २४ वर्षीय महम्मद अबिर हुसेन पक्राउ परेका हुन्। हुसेनले बिहीबार साँझ बालिका अपहरण गरी उनका पितालाई फोन गरेर २० लाख रुपैयाँ लिई शेख इद्रिस गेटमा आउन भनेका थिए। उनले घटनाबारे कसैलाई जानकारी गराए बालिकालाई मारेर फालिदिने धम्की दिएका थिए।प्रहरीले यो घटनाबारे जानकारी पाएसँगै हुसेनको  ख

अपहरण गरी फिरौती माग गरेको अभियोगमा हेटौँडाका तीन युवक प्रहरीको नियन्त्रणमा

हेटौँडा : मकवानपुर प्रहरीले अपहरण गरेर फिरौती माग गरेको अभियोगमा हेटौँडाबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौँडा-१२ बस्ने २१ वर्षीय समिर बल र २८ वर्षीय अशोक लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले हेटौँडा-१० स्थित ट्राभल…

आफ्नै अपहरणको नाटक गरी २० लाख फिरौती माग

प्रेमिकासँग विवाह गर्नका लागि अपहरणको नाटक गरेर फिरौती मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अपहरणको नाटक गरेर परिवारसँग २० लाख फिरौती माग !

७ असार, काठमाडौं । अपहरणको नाटक गरेर आफ्‍नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजगढ-३ घर भई ललितपुरको इमाडोलमा बस्‍ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ । विभागका […]

चरित्र हत्या गर्छु भन्दै ५० लाख फिरौती माग गर्ने पक्राउ

ठगीमा संलग्न रहेको अभियोगमा बाजुरा बडी मालिका नगरपालिका-७ बस्ने २७ वर्षीय शान्तराज तिमिल्सेनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लुकीछिपी भिडियो बनाई ‘चरित्र हत्या गर्छु, विभिन्न सामाजिक सञ्जालमा हालि दिन्छु’ भनी धाक धम्की दिई ५० लाख फिरौती रकम माग गरेको र पीडितले ३ लाख दिएकोमा पुनः पटक-पटक बाँकी रकम मागी धम्की दिई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा तिमिल्सेनालाई पक्राउ गरेको हो । उनी उपर जि

गाउँपालिकाका कार्यालय सहायकले प्रमुख प्रशासकीय अधिकृतसँग मागे १५ लाख फिरौती

बारा। सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी मुकेशप्रसाद यादव छन्। उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। यादवले फिरौती रकम माग गरी एक घण्टाभित्र नदिएमा गोली प्रहार गरी हत्या गरिदिने धम्की दिएको प्रहरीले जनाएको छ।