अपहरणको नाटक गरेर परिवारसँग २० लाख फिरौती माग !

७ असार, काठमाडौं । अपहरणको नाटक गरेर आफ्‍नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजगढ-३ घर भई ललितपुरको इमाडोलमा बस्‍ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ । विभागका […]

सम्बन्धित सामग्री

अपहरणको नाटक गरेर २० लाख फिरौती माग

ललितपुरको इमाडोलबाट असार १ मा अपहरणमा परेका भनिएका कृष्ण कुमार शर्माले ‘नाटक’ गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सप्तरीको राजगढ गाउँपालिका–३ घर भई इमाडोल बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा असार १ मा ‘परिवारलाई आइएमईबाट पैसा पठाउँछु’ भनेर डेराबाट निस्केपछि सम्पर्क बिहिन भए ।सँगै काठको काम गर्ने सालोले प्रहरी वृत सातदोबाटोमा उनी हराएको जानकारी गराए । जेठ २ मा शर्माले चलाउने सामाजिक संजाल आईडी ‘इमो’बाट मेसेज आयो–‘कृष्ण कुमार शर्मालाई अपहरण

आफ्नै अपहरणको नाटक गरी २० लाख फिरौती माग

प्रेमिकासँग विवाह गर्नका लागि अपहरणको नाटक गरेर फिरौती मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

आफ्नै अपहरणको नाटक गरी परिवारसँग २० लाख फिरौती माग गर्ने एक पक्राउ

काठमाडौँ- सप्तरी प्रहरीले आफ्नै अपहरणको नाटक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती मागी पक्राउ पर्नेमा सप्तरीको राजगढ-३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको […]

टिकटकमा भेटिएकी युवतीसँग विवाह गर्न आफै अपहरणको नाटक

आफनै अपहरणको नाटक गरेर परिवारसँग २० लाख रुपैयाँ फिरौती माग गर्ने सप्तरीको राजगढ गाउँपालिका ३ घर भइ हाल ललितपुरको इमाडोल बस्ने ३१ वर्षीय कृष्णकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको छ। आफनो अपहरणको नाटक ...