चरित्र हत्या गर्छु भन्दै ५० लाख फिरौती माग गर्ने पक्राउ

ठगीमा संलग्न रहेको अभियोगमा बाजुरा बडी मालिका नगरपालिका-७ बस्ने २७ वर्षीय शान्तराज तिमिल्सेनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लुकीछिपी भिडियो बनाई ‘चरित्र हत्या गर्छु, विभिन्न सामाजिक सञ्जालमा हालि दिन्छु’ भनी धाक धम्की दिई ५० लाख फिरौती रकम माग गरेको र पीडितले ३ लाख दिएकोमा पुनः पटक-पटक बाँकी रकम मागी धम्की दिई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा तिमिल्सेनालाई पक्राउ गरेको हो । उनी उपर जि

सम्बन्धित सामग्री

धम्की दिएर तीन लाख रकम असुल्ने युवक पक्राउ

कास्की : धम्की दिएर तीन लाख रकम असुल्ने एक युवक पक्राउ परेका छन्।रकम असुल गर्ने बाजुरा बडीमालिका नगरपालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले कैलाली प्रहरीको सहयोगमा पक्राउ गरेको हो।तिमिल्सिनाले लुकीछिपी भिडियो बनाई चरित्र हत्या गर्ने र विभिन्न सामाजिक सञ्जालमा भिडियो हालिदिने धाक धम्की दिई पीडितसँग ५० लाख रुपैँया फिरौती माग गरेका थिए। मागेको रकम मध्ये तीन लाख रुपैँया लिईसकेको भन्ने जाहेरीको आधारमा कास्की प्रहरीले खोजी शुरु गरेको थियो।बिहीबार पक्राउ परेका