अपहरण गरी फिरौती माग गरेको अभियोगमा हेटौँडाका तीन युवक प्रहरीको नियन्त्रणमा

हेटौँडा : मकवानपुर प्रहरीले अपहरण गरेर फिरौती माग गरेको अभियोगमा हेटौँडाबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौँडा-१२ बस्ने २१ वर्षीय समिर बल र २८ वर्षीय अशोक लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले हेटौँडा-१० स्थित ट्राभल…

सम्बन्धित सामग्री

पाकिस्तानमा हिन्दू व्यापारीको अपहरण, पाँच करोड फिरौती माग

कराँची- पाकिस्तानमा एक जना हिन्दू व्यापारी अपहरणमा परेका छन् । पाकिस्तानको सिन्ध प्रान्तस्थित कश्मोर जिल्लाबाट अपहरण गरिएका ती हिन्दू व्यापारीका अपहरणकारीहरूले रिहाइका लागि पाँच करोड पाकिस्तानी रुपैयाँ फिरौती मागेका छन् । जगदीश कुमार मुक्की नामक ती व्यापारीलाई अज्ञात अपहरणकारीहरूले अपहरण गरेको बताइएको । अपहरित व्यापारीलाई क्रूर यातना दिइएको छ । उनलाई गत जुन २० मा […]

चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।  बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।  त्यसमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। उनीहरू सबै नेपाली हुन्।  उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग गरेका थिए।  परिसरले […]

काठमाडौंबाट चिनियाँ नागरिकको अपहरण गरी फिरौती माग, ६ जना नेपाली समातिए

काठमाडौं : चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती मागेको अभियोगमा प्रहरीले ६ जना नेपालीलाई पक्राउ गरेको छ। बुधवार राति उनीहरूले चिनियाँ नागरिकलाई अपहरण गरेर होटेलमा बन्धक बनाएर राखेका थिए। प्रहरीले सूचना पाएपछि चिनियाँ नागरिकलाई अपहरणमुक्त गरेर ६ जनालाई पक्राउ गर्न सफल भएको थियो। उनीहरूले चिनियाँ नागरिकसँग एक करोड रुपैयाँ माग गरेका थिए।…

लैनचौरबाट चिनियाँलाई अपहरण गरेर १ करोड फिरौती माग

काठमाडौंको लैनचौरबाट एकजना चिनियाँ नागरिक अपहरणमा परेका छन् । दोभासे सहित चिनियाँ नागरिकलाई उनको फ्ल्याटबाट अपहरण गरेर ६ जना नेपाली युवाले गोंगबुको एउटा होटलमा बन्धक बनाएका थिए ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति चिनियाँलाई गोंगबुको एक होटलबाट उद्दार गरेको छ । अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।चिनियाँ नागरिकलाई फ्ल्याटबाट ८ लाख नगद र २७ वटा मोवाइल लुटेर आरोपीहरुले गोंगबुमा लगेर बन्धक बनाएका थिए । उनीहरुले एक करोड फिरौत

दाङमा ‘हनी ट्र्याप’मा पारेर ७ लाख फिरौती माग, ६ जना पक्राउ

१० साउन, दाङ । अपहरण गरेर सात लाख रुपैयाँ फिरौती माग्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का २७ बर्षीय केशवकुमार विकलाई अपहरण गरी ७ लाख मागेको आरोपमा दाङको तुलसीपुरबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बबई गाउँपालिका– ४ का ३५ बर्षीय लीला विक, सोही ठाउँका ३५ […]

बालिका अपहरण गरी फिरौती माग्ने युवक पक्राउ

रौतहट : बालिका अपहरण गरी अभिभावकसँग फिरौती माग गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ४ वर्षीया बालिका अपहरण गरी २० लाख रुपैयाँ फिरौती माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो। ईशनाथ नगरपालिका ७ का २४ वर्षीय महम्मद अबिर हुसेन पक्राउ परेका हुन्। हुसेनले बिहीबार साँझ बालिका अपहरण गरी उनका पितालाई फोन गरेर २० लाख रुपैयाँ लिई शेख इद्रिस गेटमा आउन भनेका थिए। उनले घटनाबारे कसैलाई जानकारी गराए बालिकालाई मारेर फालिदिने धम्की दिएका थिए।प्रहरीले यो घटनाबारे जानकारी पाएसँगै हुसेनको  ख

अपहरणको नाटक गरेर २० लाख फिरौती माग

ललितपुरको इमाडोलबाट असार १ मा अपहरणमा परेका भनिएका कृष्ण कुमार शर्माले ‘नाटक’ गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सप्तरीको राजगढ गाउँपालिका–३ घर भई इमाडोल बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा असार १ मा ‘परिवारलाई आइएमईबाट पैसा पठाउँछु’ भनेर डेराबाट निस्केपछि सम्पर्क बिहिन भए ।सँगै काठको काम गर्ने सालोले प्रहरी वृत सातदोबाटोमा उनी हराएको जानकारी गराए । जेठ २ मा शर्माले चलाउने सामाजिक संजाल आईडी ‘इमो’बाट मेसेज आयो–‘कृष्ण कुमार शर्मालाई अपहरण

नेपालमा पाकिस्तानीको मानव तस्करी धन्दा, बन्धक बनाएर २५ हजार डलर फिरौती माग

दुई पाकिस्तानी नागरिकलाई अपहरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरण गर्ने पनि पाकिस्तानी नागरिक नै रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।  पक्राउ पर्नेमा जिहान महम्मद र ताज रिवाज रहेको परिसर ललितपुरकी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन् ।  उनका अनुसार असोज १८ गते बेलुका ललितपुरको धापाखेलस्थित सिभिल होम्सको घर नम्बर ४१७ मा दुई पाकिस्तानी नागरिकलाई बन्धक बनाइएको थियो । पाकिस्तानबाट युएईको शारजाह हुँदै नेपाल ल्याएर ती व्यक्तिहरूलाई बन्धक बनाइएको थियो...

बाबुसँग लेनदेन नमिलेपछि छोरा अपहरण, ४० करोड फिरौती माग

झापामा बाबुसँग व्यावसायिक लेनदेन नमिलेपछि छोराको अपहरण गरी चार करोड फिरौती माग गरेका छन् । युवतीको प्रयोग गरेर अपहरण गरिएका झापा बिर्तामोडका २१ वर्षीय राजीव बस्नेत प्रहरीको सक्रियतामा अपहरणमा परेको १० दिनपछि मुक्त भएका छन् ।