वनभोजमा विवाद हुँदा सांघातिक आक्रमण

वनभोज खाने क्रममा विवाद हुँदा गुल्मीको पुर्कोटदहमा एक युवामाथि सांघातिक आक्रमण भएको छ । मदाने गाउँपालिका– ६ का १८ वर्षीय सन्तोष कुँवरमाथि आक्रमण भएको हो ।  स्थानीय कन्के देउरालीमा वनभोज खान...

सम्बन्धित सामग्री

वनभोजमा विवाद हुँदा एक युवकमाथि खुकुरी प्रहार

बुटवल : वनभोज खाने क्रममा विवाद हुँदा गुल्मीको मदाने गाउँपालिकामा एक युवकमाथि खुकुरी प्रहार भएको छ। मदाने गाउँपालिका-६ स्थित कन्के देउरालीमा वनभोज खान गएका स्थानीय १८ वर्षीय सन्तोष कुँवरमाथि सोही ठाउँका ३३ वर्षीय रमेश परियारले शुक्रवार आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाटले जानकारी दिए। घाइते कुँवरको…

धादिङको महाकाली मावि मतदान केन्द्रमा आक्रमण‚ २ जना घाइते

धादिङ : धादिङको सिद्धलेक-७ को महाकाली मावि मतदान केन्द्रमा गठबन्धन कार्यकर्ताको आक्रमणबाट दुईजना सामान्य घाइते भएका छन्।घाइते हुनेमा रुपक खतिवडा तथा रोशन गिरि रहेको प्रहरीले जानकारी दिएको छ। एकजना मतदाताको मत परिवारका मानिसले हाल्ने वा इच्छाएको व्यक्तिले हाल्ने भन्ने विषयमा विवाद हुँदा घटना हुन पुगेको थियो।

सिद्धार्थनगर- ११ मा विवाद हुँदा एक जना घाइते

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-११ मा रहेकाे मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका -११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा  स्थानीयबीच  विवाद सृजना भएकाे थियाे । सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र […]

मतदानस्थल अगाडि विवाद हुँदा एक जना घाइते

भैरहवा– रूपन्देहीको सिद्धार्थनगर-११ मा रहेको मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका -११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा  स्थानीयबीच  विवाद सृजना भएको थियो ।  सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान […]

रौतहटमा कुलोको विवादमा कुटपिट, एकजनाको मृत्यु

रौतहटको चन्द्रनिगाहापुर–४ स्थित पैनिटोल बस्ने ७७ वर्षका गोपाल घिमिरेको कुटपिटबाट मृत्यु भएको छ । साउन २८ मा कुलोको विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो । उपचारका क्रममा उनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले रातोपाटीलाई बताए ।कुलोमा फोहोर जम्मा भएको विषयमा विवाद हुँदा एउटा समूहले उनीमाथि आक्रमण गरेको थियो । सोमबार घिमिरेको मृत्यु भएपछि स्थानीयले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि प्रदर्शन गरेका छन् । स्थानीय

पाल्पामा सुरक्षाकर्मी र गठबन्धनका कार्यकर्ताबीच झडप, ३ घाइते

पाल्पाको रम्भा गाउँपालिकामा फर्जि मतको बिषयमा विवाद हुँदा आक्रोषित कार्यकर्ताले प्रहरीलाई आक्रमण गर्न खोजेपछी झडप भएको छ । गठबन्धनका कार्यकर्ताले प्रहरीको घेरा तोड्ने, भवनको सिसा फुटाउने र सुरक्षाकर्मी माथि आक्रमण...

तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवारमाथि कुटपीट

तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । जोशीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको उनका बुबा तथा काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीले रातोपाटीलाई बताए । प्रत्यासी जोशीको टाउकोमा चोट लागेको छ । मतपत्र च्यातिएपछि विवाद हुँदा उनीमाथि आक्रमण भएको बुझिएको छ । जोशी एमालेको समेत समर्थन मेयरको उम्मेदवार बनेका हुन् ।

मञ्चमा बस्ने विषयमा विवाद हुँदा नेताहरूबीच हातपात (भिडियो)

भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचन आउन लाग्दा चुनावी अभियानले तीव्रता पाएको छ ।  यसैक्रममा कन्नौजमा भएको एक जनसभामा मञ्चमा को बस्ने को नबस्ने भन्ने विषयमा विवाद हुँदा नेताहरू एकआपसमा नै भिडेका छन् । बहालवाला विधायक र भाजपा जिल्ला उपाध्यक्षका समर्थकहरूबीच मञ्चमा बस्ने विषयमा विवाद भएको हो ।  भाजपा विधायिका अर्चना पाण्डेका समर्थकहरूलाई भाजपा जिल्ला उपाध्यक्ष र उनका समर्थकहरूले आक्रमण गरेको बताइएको छ । नगर भ्रमणपछि नेहरु महाविद्यालयमा जनसभा आयोजना गरिएको थियो ।  मञ्चमा बस्ने विषयमा समर्थकहरू भिडे ...