रौतहटमा कुलोको विवादमा कुटपिट, एकजनाको मृत्यु

रौतहटको चन्द्रनिगाहापुर–४ स्थित पैनिटोल बस्ने ७७ वर्षका गोपाल घिमिरेको कुटपिटबाट मृत्यु भएको छ । साउन २८ मा कुलोको विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो । उपचारका क्रममा उनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले रातोपाटीलाई बताए ।कुलोमा फोहोर जम्मा भएको विषयमा विवाद हुँदा एउटा समूहले उनीमाथि आक्रमण गरेको थियो । सोमबार घिमिरेको मृत्यु भएपछि स्थानीयले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि प्रदर्शन गरेका छन् । स्थानीय

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेबी आकासे पुल नजिकै दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ।...

मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेबी आकासे पुल नजिकै दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ।...

खसेको ढुङ्गाले लागेर एकजनाको मृत्यु

बालुवा उत्खननका क्रममा माथिबाट ढुंगा खस्दा बैतडीमा एकजनाको मृत्यु भएको छ।

ट्याङ्करले ठक्कर दिँदा एकजनाको मृत्यु

ललितपुरमा ट्याङ्करले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ वर्षीया सुहायाङ राई रहेकी छिन्।...

कोरोनाबाट एकजनाको मृत्यु

कोरोना सक्रमणको कारण गत चौबिस घण्टामा एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...

कोरोनाबाट एकजनाको मृत्यु

कोरोना सक्रमणको कारण गत चौबिस घण्टामा एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...

इनारमा हामफाल्दा एकजनाको मृत्यु

इनारमा हामफाल्दा दाङमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुर निमोरिया निवासी ३४ वर्षीय होमनारायण चौधरी रहेका छन्। आइतबार बिहान साढे ८ बजेतिर चौधरी इनारमा हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई...

ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको कौशलटार चोक नजिक ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ।