वनभोजमा विवाद हुँदा एक युवकमाथि खुकुरी प्रहार

बुटवल : वनभोज खाने क्रममा विवाद हुँदा गुल्मीको मदाने गाउँपालिकामा एक युवकमाथि खुकुरी प्रहार भएको छ। मदाने गाउँपालिका-६ स्थित कन्के देउरालीमा वनभोज खान गएका स्थानीय १८ वर्षीय सन्तोष कुँवरमाथि सोही ठाउँका ३३ वर्षीय रमेश परियारले शुक्रवार आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाटले जानकारी दिए। घाइते कुँवरको…

सम्बन्धित सामग्री

गुल्मीमा वनभोज गएका एक युवामाथि खुकुरी प्रहार

अर्घाखाँची । गुल्मीको पुर्कोट दहमा एक युवामाथि खुकुरी प्रहार भएको छ । जिल्लाको मदाने गाउँपालिका-६ का १८ वर्षीय सन्तोष कुँवरमाथि खुकुरी प्रहार भएको हो । कन्के देउरालीमा वनभोज खान गएका युवाहरुबीच विवाद हुँदा खुकुरी हानाहान भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मदाने-६ कै ३३ वर्षीय रमेश परियारले कुँवरलाई आक्रमण गरी गम्भीर घाइते बनाएको […]

आरआर क्याम्पसमा खुकुरी प्रहार हुँदा तीन विद्यार्थी घाइते

काठमाडाैँ- काठमाडाैँकाे प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा खुकुरी प्रहार हुँदा तीन विद्यार्थी घाइते भएका छन्। स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरूबीच विवाद हुँदा तीनजना विद्यार्थी नेता घाइते भएका हुन्। अखिल निकट विद्यार्थीहरूबीच संगठनकाे अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा विवाद सुरु भएकाे थियाे। विवादले उग्ररूप लिएपछि खुकुरी हानाहान भएकाे प्रहरीले जनाएकाे छ।

भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ

काठमाडौं । भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ परेका छन् । जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्रहार गरेका थिए । त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीया आफ्नै भाउजु दिलसरा बोहरा खड्कालाई आइतबार राति खुकुरी प्रहार गरेका थिए । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी […]

भाउजुलाई खुकुरी प्रहार गर्ने देवर पक्राउ

काठमाडौँ – भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ परेका छन्। जग्गाको अशंवण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्रहार गरेका थिए। त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीया आफ्नै भाउजु दिलसरा बोहरा खड्कालाई आइतबार राति खुकुरी प्रहार गरेका थिए। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी […]

भाउजूमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ

काठमाडौँ– भाउजूमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ परेका छन् । जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजूलाई खुकुरी प्रहार गरेका थिए ।  त्रिवेणी गाउँपालिका १ रुघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीया आफ्नै भाउजू दिलसरा बोहरा खड्कालाई आइतबार राति खुकुरी प्रहार गरेका थिए । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम […]

अंशबन्डामा विवाद हुँदा भाउजुलाई खुकुरी प्रहार गर्ने देवर पक्राउ

रुकुम पश्चिम – रुकुम पश्चिममा देवरले भाउजुमाथि खुकुरी प्रहार गरेका छन् । जग्गाको अंशबन्डामा विवाद हुँदा त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीय भाउजु दिलसरा बोहरा खड्कामाथि खुकुरी प्रहार गरेका हुन् ।  भाउजुमाथि खुकुरी प्रहार गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले आइतवार राति जग्गाको अंशबन्डाको विषयमा झगडा हुँदा देउकुमारले दिलसरालाई खुकरी प्रहार गरेको बताउनुभयो । घटनालगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरे...

विवाह पार्टीमा खुकुरी प्रहार गर्ने ३ जना पक्राउ

काठमाडौँ- विवाह पार्टीमा विवाद हुँदा खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ। सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालीका-८ का धनबहादुर श्रेष्ठमाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डन देउपुरका ३० वषीय शरण पोखरेल, सिन्धुपाल्चोक हेलम्बुका २२ कविराज तामाङ र सिन्धुपाल्चोक हेलम्बुक २० वर्षीय सुजन श्रेष्‍ठ रहेका छन्। यही असार १ […]

प्रहरीसहित दुई जनालाई खुकुरी प्रहार गर्ने तामाङ पुर्पक्षका लागि थुनामा

प्रहरीसहित दुई जनालाई खुकुरी प्रहार गर्ने शनि तामाङलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । गत पुस १० गते राति १२ः४५ बजे काठमाडौंको तारकेश्वर नगरपालिका–८ शेषमती लामबगर नजिक सामान्य विषयमा विवाद हुँदा उनले सुवास तामाङलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।रामेछाप जिल्लाको मन्थली लिखुँ गाउँपालिका घर भई हाल तारकेश्वर नगरपालिकाको जरङ्खु बस्ने २९ वर्षीय शनिले दोलखा जिल्लाको चरिकोट गाउँपालिका– १ घर भई हाल तारकेश्वर नगरपालिकाको लामाबगर बस्दै आएका २८ वर्षीय सुवासलाई खुकुरी प्रहार गरी भाग्न

प्रहरीलाई खुकुरी प्रहार गर्ने युवक पुर्पक्षका लागि थुनामा

पक्राउ गर्न जाँदा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई)लाई पुस १० मा रामेछापका शनि तामाङले खुकुरी प्रहार गरे । काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शेषमती लामबगर नजिक पुस १० मा राति सामान्य विवाद हुँदा दोलखाका २८ वर्षीय सुवास तामाङलाई उनले खुकुरी प्रहार गरेर भागेका थिए ।सो सूचना पाएपछि पक्राउ गर्न गएका सई पदम अवस्थीलाई पनि शनिले खुकुरी प्रहार गरेका हुन् । तर, उनी प्रहरीको घेराबाट उम्कन सकेनन् । आफू घाइते भएर पनि अवस्थीले उनलाई पक्रेर महानगरीय प्रहरी वृत बाल

सामान्य विवादमा खुकुरी प्रहार, गम्भीर घाइतेलाई उपचारका लागि धरान लगियो

संखुवासभाको चिचिला गाउँपालिका–२ दिदिङमा सामान्य विवाद हुँदा खुकुरी प्रहार भएपछि एक गम्भीर घाइते भएका छन् । चिचिला गाउँपालिका–२ दिदिङका स्थानीय ५० वर्षीय दुर्गाबहादुर गुरुङलाई छिमेकी युवाले सामान्य विवाद हुँदा खुकुरी...