‘लिपुलेक सडकबारे सरकारको मौनता सन्देहास्पद’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तार कार्य भइरहेको भनी अभिव्यक्ति दिएको १२ दिनपछि प्रमुख प्रतिपक्षी एमालेले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमा आँच पुर्‍याउने भारतका गतिविधि तत्काल बन्द हुनुपर्ने जनाएको छ ।

सम्बन्धित सामग्री

चिनीको कालोबजारी रोक

विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि चाडपर्वका लागि चिनी आपूर्तिमा सरकार चुकेको छ । बजारमा चाडपर्व सुरु हुनुअघि नै चिनी पाइन छाडेको छ । उपभोक्ताले कहींकतै चिनी पाए पनि त्यसलाई प्रतिकिलो १ सय ६० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ । उद्योगी–व्यापारीले मौका हेरेर चिनीको मूल्य बढाउँदा पनि सरकारको मौनता अचम्मलाग्दो छ । लाग्छ, मुलुकमा सरकार छैन […]

मौसमी महँगी र सरकारको मौनता

यो वर्षका चाडपर्व सुरु हुनासाथ चिनीको मूल्य बढाइनुले मुलुकमा सरकार छैन भन्ने सन्देश गएको छ । विगतमा पनि उद्योगी–व्यापारीहरूले चाडपर्वका बेला चिनीको मूल्य बढाउँदै आएका थिए । चाडपर्वको महिना असोज लाग्न नपाउँदै चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँ बढाइएको छ । बजारमा एक साताअघि चिनीको मूल्य प्रतिकिलो १ सय १० रुपैयाँ रहेकोमा अहिले १ सय ३० […]

महाकालीमा भारतीय ज्यादति- सरकारको मौनता अस्वीकार्य

मुलुक निर्वाचनमय भएको र सरकारमा बसेकाहरु आगामी सरकार गठनका लागि मरिहत्ते गरिरहेका बेला भारतले गरेको नेपाल र नेपालीमाथि गरेको ज्यादतिप्रति सरकारको ध्यान पुगेको छैन । मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि यति गम्भीर खेलवाड भए पनि सरकार मौन बसेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको कडा बिरोध गर्दै सरकारको ध्यानाकर्षण गरेको छ । पार्टीका प्रवक्ता तथा महामन्त्री डा …

लिपुलेकबारे मोदीको अभिव्यक्तिप्रति सरकार मौन बस्नु आपत्तिजनक : विवेकशील साझा

'निशान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ,  त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ,' विज्ञप्तिमा भनिएको छ ।

मोदीको अभिव्यक्तिमा नेपाल सरकारको मौनताप्रति विवेकशील साझाले उठायो प्रश्न

विवेकशील साझा पार्टीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।शुक्रबार विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले विज्ञप्तिजारी गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक नेपाल सरकारको मौनता र लाचारी पनि रहेको बता

कालापानीमा सरकारको मौनता शंकास्पद : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपाली भूभाग कालापानीमा भारत गर्दै आएको सडकसहितको संरचना निर्माणमा सरकारले मौनता सन्देहास्पद रहेको जनाएको छ ।एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रियता सम्बन्धित गम्भीर विषयमा सरकारी मौनताले प्रश्न जन्माएको जनाएका छन् । यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा […]

भारतले लिपुलेकमा बनाएको सडकबारे सरकारको मौनता सन्देहास्पद : एमाले

२७ पुस, काठमाडौं । भारतले लिपुलेकको नेपाली भूमिमा सडकलगायत संरचना बनाउँदा पनि मौन बसेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारमाथि प्रश्न उठाएको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै सीमालगायत थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमतिविपरित भारतले नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेकामा एमालेको ध्यानाकर्षण भएको बताएका […]

बाढीग्रस्त मेलम्ची संरक्षण र पुर्नस्थापनामा स्थानीय सरकार मौन भएको निष्कर्ष

किरण थापा,सिन्धुपाल्चोक । बाढीग्रस्त मेलम्ची संरक्षण र पुर्नस्थापनामा स्थानीय सरकार मौन भएको पूर्व बिध्यार्थीहरूले निष्कर्ष निकालेका छन । साथै उनीहरूले मेलम्ची संरक्षण र पुनर्स्थापनामा सहयोग समेत गर्ने भएका छन । बाढी गएको महिनौ भईसक्दा पनि स्थानीय सरकारको मौनता भएको र मौनताले सिमा नाँघेको उननीहरूले निचोड निकालेका छन । ईन्द्रेस्वरी उच्च मावि मेलम्चीको २०४९ सालको एसएलसी […]