भारतले लिपुलेकमा बनाएको सडकबारे सरकारको मौनता सन्देहास्पद : एमाले

२७ पुस, काठमाडौं । भारतले लिपुलेकको नेपाली भूमिमा सडकलगायत संरचना बनाउँदा पनि मौन बसेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारमाथि प्रश्न उठाएको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै सीमालगायत थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमतिविपरित भारतले नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेकामा एमालेको ध्यानाकर्षण भएको बताएका […]

सम्बन्धित सामग्री

कालापानीमा सरकारको मौनता शंकास्पद : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपाली भूभाग कालापानीमा भारत गर्दै आएको सडकसहितको संरचना निर्माणमा सरकारले मौनता सन्देहास्पद रहेको जनाएको छ ।एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रियता सम्बन्धित गम्भीर विषयमा सरकारी मौनताले प्रश्न जन्माएको जनाएका छन् । यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा […]