मौसमी महँगी र सरकारको मौनता

यो वर्षका चाडपर्व सुरु हुनासाथ चिनीको मूल्य बढाइनुले मुलुकमा सरकार छैन भन्ने सन्देश गएको छ । विगतमा पनि उद्योगी–व्यापारीहरूले चाडपर्वका बेला चिनीको मूल्य बढाउँदै आएका थिए । चाडपर्वको महिना असोज लाग्न नपाउँदै चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँ बढाइएको छ । बजारमा एक साताअघि चिनीको मूल्य प्रतिकिलो १ सय १० रुपैयाँ रहेकोमा अहिले १ सय ३० […]