मुलुक निर्वाचनमय भएको र सरकारमा बसेकाहरु आगामी सरकार गठनका लागि मरिहत्ते गरिरहेका बेला भारतले गरेको नेपाल र नेपालीमाथि गरेको ज्यादतिप्रति सरकारको ध्यान पुगेको छैन । मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि यति गम्भीर खेलवाड भए पनि सरकार मौन बसेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको कडा बिरोध गर्दै सरकारको ध्यानाकर्षण गरेको छ । पार्टीका प्रवक्ता तथा महामन्त्री डा …