चिनीको कालोबजारी रोक

विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि चाडपर्वका लागि चिनी आपूर्तिमा सरकार चुकेको छ । बजारमा चाडपर्व सुरु हुनुअघि नै चिनी पाइन छाडेको छ । उपभोक्ताले कहींकतै चिनी पाए पनि त्यसलाई प्रतिकिलो १ सय ६० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ । उद्योगी–व्यापारीले मौका हेरेर चिनीको मूल्य बढाउँदा पनि सरकारको मौनता अचम्मलाग्दो छ । लाग्छ, मुलुकमा सरकार छैन […]