आफैं सहभागी भएर गाईजात्रामा रमाए विद्यार्थी

नेवार समुदाय रहेका देशका विभिन्न ठाउँमा गाईजात्रा मनाएर थकाइ मार्दै गर्दा भक्तपुर नगरपालिका –२, मिबाछें व्यासीस्थित एभरेस्ट स्कुलका विद्यार्थी जात्रामा रमाएका हुन्।

सम्बन्धित सामग्री

शैलुङमा रमाए दुई सय भन्दा बढी पर्यटक

काठमाडौं– चौंरीसँग दुई दिन बिताउँदै पर्यटकीय स्थल शैलुङमा स्पार्क एड्भेञ्चर २०२३ सम्पन्न भएको छ । दोलखा र रामेछापको सिमानाको पर्यटकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले कार्यक्रम आयोजना गरेको हो । ‘वाइल्ड स्टे विथ चौंरी’ मा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी, कलाकारलगायत सहभागी भएका थिए । कार्यक्रममा क्याप्टेन विजय लामा, नेपाल प्रहरीका एआईजी श्याम […]

आफैं सहभागी भएर गाईजात्रामा रमाए विद्यार्थी

नेवार समुदाय रहेका देशका विभिन्न ठाउँमा गाईजात्रा मनाएर थकाइ मार्दै गर्दा भक्तपुर नगरपालिका –२, मिबाछें व्यासीस्थित एभरेस्ट स्कुलका विद्यार्थी जात्रामा रमाएका हुन्।

माधवनारायणको भजनमा रमाए बालबालिका

ललितपुर : गोदावरी नगरपालिका-११ स्थित चापागाउँमा एकाबिहानै बालबालिकाहरू भेला हुन्छन्। पंक्ति बनाएर हिँड्छन् , भजन कीर्तन गर्छन्। न जाडोको पर्वाह छ उनीहरूलाई नत निन्द्रा नपुगेको अनुभूति नै उनीहरूमा छ।स्थानीय माधव नारायण संरक्षण समितिको आयोजनामा वर्षेनी हुने माधवनारायणको भजन भन्दै हिँड्ने संस्कृति यो वर्ष पनि उत्तिकै उत्साहका साथ सुरु भएको  छ।समितिका सचिव उमेश मेहेर कायस्थका अनुसार कोरोनाका कारण पहिलेभन्दा बिहान माघ कराउन आउने बालबालिकाको संख्या घटेको छ।'पहिले पहिले नेवार बालबालिका मात्र स

पोखरामा पर्यटकका निधारमा सप्तरङ्गी टीका

पोखरा – तिहारमा सप्तरङ्गी टीका लगाएर पोखरामा नेपालीमात्रै रमाएनन्, विदेशी पर्यटक पनि रमाए । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आयोजना गरेको १५ औँ भाइटीका महोत्सवमा विभिन्न देशका पर्यटक सप्तरङ्गी टीका लगाउन पाउँदा दङ्ग परे ।  सङ्घको आयोजनामा भएको महोत्सवमा ३५ जना विदेशी पर्यटक सहभागी भएका थिए । पोखराको लेकसाइडमा भएको कार्यक्रममा पर्यटकलाई रेन्वो चिल्ड्रन होमका बालबालिकाले टीका, माला,  ढाका टोपी र सल लगाइदिएका थिए ।  बालबालिकाले पर्यटकलाई नेपाली परम्पराअनुसार टीका लगाएर उपहार दिएका थिए भने पर्य...

क्यान्सर विजेतासँंग रमाए चिकित्सकहरु

काठमाडौँ। क्यान्सर रोगका दक्ष चिकित्सकहरु र नर्स क्यान्सर रोग निको भएका आफना क्यान्सर विजेताहरुसँंग सोमबार रमाएका थिए । कलाकार डली गुरुङले ५ बर्षदेखि क्यान्सर जितेको उपलक्षयमा सुदिप्ता क्यान्सर सर्भाईभर गरेको कार्यक्रममा क्यान्सर विजेताहरुले विभिन्न खेलका साथ नाचगानको कार्यक्रम राखेका थिए । त्यही कार्यक्रममा क्यान्सर विजेताहरुको हौसला वढाउन डाक्टरहरु समेत नाचगानमा सहभागी भएका थिए । क्यान्सर […]

क्यान्सर जितेकासँग रमाए उपचारमा संलग्न चिकित्सक

ललितपुर– क्यान्सर रोगका चिकित्सक डाक्टरहरु क्यान्सर रोग निको भएका ‘क्यान्सर विजेताहरु’ सँंग सोमबार रमाएका छन् । क्यान्सर रोगलाई जित्न सफल भएको भन्दै त्यसको खुशियालीमा भएको भेटघाट कार्यक्रममा उपचारमा संलग्न डाक्टरहरू पूर्व बिरामीहरूको खुशीमा सहभागी भई हौसला बढाउन पुगेका थिए ।  नेपाल क्यान्सर सहयोग समूहले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको समन्वयमा गरेको कार्यक्रममा क्यान्सर […]

सामूहिक पूजामा रमाए कुमारी (फोटो फिचर)

२३ भदौ, काठमाडौं ।  बुधबार काठमाडौंको बसन्तपुरमा जीवित देवी कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा  गर्ने प्रचलन छ । बिहीबार सामूहिक पूजामा  सहभागी हुन कुमारीहरु परम्परागत पोशाकमा सजिएर आएका थिए । धेरै कुमारीलाई अभिभावकले लिएर आएका थिए । हेर्नुहोस् तस्वीरहरु

रोपाइँमा रमाए स्कुले बालबालिका- फोटो फिचर

हेटौंडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ कुर्लेस्थित वंशगोपाल माध्यामिक विद्यालयले गाउँपालिकाको सहकार्यमा रोपाइँ कार्यक्रम गर्‍यो। असार १५ को अवसर पारेर बालबालिकालाई धानको महत्व र यसको उत्पादनको बारेमा व्यावहारिक अभ्यास गराइएको हो।हेटौंडा उपमहानगरपालिकाले वडा नं. १७ मा आयोजना गरेको धान रोपाइँ विशेष कार्यक्रममा पनि विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराएको थियो। विद्यालयले बालबालिकालाई रोपाइँ मात्र गराएनन्, दहीचिउरा पनि खुवाए।हेर्नुहोस् तस्विर–

हिलोमा रमाए बालबालिका (फोटो फिचर)

१५ असार, ललितपुर । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार खुमलटारस्थित राष्ट्रिय बालीविज्ञान अनुसन्धान केन्द्रको फार्म परिसरमा १९औं रोपाइँ महोत्सवमा बालबालिकाहरु पनि सहभागी भएका छन् । विभिन्‍न स्कुलबाट आएका उनीहरुले कोही धान रोपेका छन् भने कोहीले हिलो खेलेर रमाइलो गरेका छन् । यसअघि सरकारले खुमलटारस्थित राष्ट्रिय बालीविज्ञान अनुसन्धान केन्द्रको फार्म परिसरमा १८औं रोपाइँ महोत्सव मनाएको थियो । […]

जंकोमा रमाए पिटर दम्पती

विदेशी पर्यटक नेपाल आएर फागु खेलेको, जात्रामा रमाएको, भाइटीका लगाएको अधिकांश नेपालीले देख्दै आएका हुन् । आइतबार भने पहिलोपटक भक्तपुरबासीले नेवार समुदायको मौलिक पर्व भीमरथारोहण (जंको) मा सहभागी भएर विदेशी पर्यटक रमाएको देख्न पाएका छन्।