शैलुङमा रमाए दुई सय भन्दा बढी पर्यटक

काठमाडौं– चौंरीसँग दुई दिन बिताउँदै पर्यटकीय स्थल शैलुङमा स्पार्क एड्भेञ्चर २०२३ सम्पन्न भएको छ । दोलखा र रामेछापको सिमानाको पर्यटकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले कार्यक्रम आयोजना गरेको हो । ‘वाइल्ड स्टे विथ चौंरी’ मा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी, कलाकारलगायत सहभागी भएका थिए । कार्यक्रममा क्याप्टेन विजय लामा, नेपाल प्रहरीका एआईजी श्याम […]