रोपाइँमा रमाए स्कुले बालबालिका- फोटो फिचर

हेटौंडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ कुर्लेस्थित वंशगोपाल माध्यामिक विद्यालयले गाउँपालिकाको सहकार्यमा रोपाइँ कार्यक्रम गर्‍यो। असार १५ को अवसर पारेर बालबालिकालाई धानको महत्व र यसको उत्पादनको बारेमा व्यावहारिक अभ्यास गराइएको हो।हेटौंडा उपमहानगरपालिकाले वडा नं. १७ मा आयोजना गरेको धान रोपाइँ विशेष कार्यक्रममा पनि विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराएको थियो। विद्यालयले बालबालिकालाई रोपाइँ मात्र गराएनन्, दहीचिउरा पनि खुवाए।हेर्नुहोस् तस्विर–

सम्बन्धित सामग्री

स्कुले बालबालिका खेल्ने चौर बन्यो कमल पोखरी [फोटो फिचर]

कमल पोखरी स्कुले बालबालिका खेल्ने चौर बनेको छ । काठमाडौं महानगरपालिकाले पानी सुकाएर चारैतिर सिमेन्टको संरचना तयार गर्न थालेपछि कमल पोखरी मैदान बनेको हो । कमल पोखरी पुग्दा अहिले स्कुले बालबालिकाहरू खेलिरहेका भेटिन्छन्