२३ भदौ, काठमाडौं । बुधबार काठमाडौंको बसन्तपुरमा जीवित देवी कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ । बिहीबार सामूहिक पूजामा सहभागी हुन कुमारीहरु परम्परागत पोशाकमा सजिएर आएका थिए । धेरै कुमारीलाई अभिभावकले लिएर आएका थिए । हेर्नुहोस् तस्वीरहरु