क्यान्सर जितेकासँग रमाए उपचारमा संलग्न चिकित्सक

ललितपुर– क्यान्सर रोगका चिकित्सक डाक्टरहरु क्यान्सर रोग निको भएका ‘क्यान्सर विजेताहरु’ सँंग सोमबार रमाएका छन् । क्यान्सर रोगलाई जित्न सफल भएको भन्दै त्यसको खुशियालीमा भएको भेटघाट कार्यक्रममा उपचारमा संलग्न डाक्टरहरू पूर्व बिरामीहरूको खुशीमा सहभागी भई हौसला बढाउन पुगेका थिए ।  नेपाल क्यान्सर सहयोग समूहले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको समन्वयमा गरेको कार्यक्रममा क्यान्सर […]

सम्बन्धित सामग्री

उपचारमा त्रुटि हुँदा बिरामीको मृत्यु, दुई नर्स निलम्बनमा

चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको उपचारमा गम्भीर त्रुटि हुँदा मृत्यु भएको पाइएको छ । अस्पतालले बिरामीको उपचारमा लापरबाही गर्ने दुई जना नर्सलाई निलम्बन गरेको छ भने दुई जना चिकित्सक र २१ जना नर्सलाई स्पष्टीकरण सोधेको छ ।

समाजवादी चिन्तक नेपाली कांग्रेस नेता गिरीको निधन

नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको उहाँका सहयोगी मन्दिप भारतीले जानकारी दिनुभयो । उहाँको उपचारमा संलग्न चिकित्सक तथा मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा पङ्कजकुमार बर्मनले पनि साँझ साढे नौ बजे उपचारका क्रममा …

युवा उमेरमै मुखको क्यान्सर

विकसित देशहरूमा ५० वर्ष बितेपछि देखिने मुखको क्यान्सर नेपालमा भने ३० देखि ५० वर्षभित्रै बढी देखिने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। नेपालमा मुखका क्यान्सर रोगीमध्ये ५० वर्षमुनिका ५० प्रतिशत र ५० वर्षमाथिका ५० प्रतिशत छन्।...

क्यान्सर उपचारमा सकस

नसर्ने प्रकृतिका रोगमध्ये क्यान्सर एउटा डरलाग्दो रोग हो । क्यान्सर ढिलो गरी पत्ता लागे उपचार नै हुन कठिन हुने । सुरुवाती अवस्थामा नै पत्ता लगाई उपचार गर्न सके पूर्ण रूपमा निको हुन सक्ने चिकित्सक बताउँछन् । शरीरका अङ्गहरूको स–साना एकाइ अर्थात् कोषहरूमा लाग्ने रोग क्यान्सरको उपचारमा रेडियोथेरापी (सेकाइ), शल्यक्रिया (सर्जरी) र किमोथेरापी उपचार पद्धति प्रयोग हुन्छ । रेडियोथेरापीमा उच्चतम शक्तिको एक्स रे (विकिरण) प्रयोग हुन्छ । विश्वमा लामो स

एक क्यान्सर रोग विशेषज्ञ, जसको परिवारनै बन्यो 'क्यान्सरमय'

काठमाडौ : राजेन्द्रप्रसाद बराल, एक वरिष्ठ चिकित्सक। स्वास्थ्य क्षेत्रको पचिरित र सम्मानित नाम। लामो समयदेखि उनी नेपालमा क्यान्सर रोगका विरामीको उपचारमा तल्लीन छन्। उनी क्यान्सरबाट मानिसलाई बच्न र बनाउने निकै सक्रिय छन्। बराल भक्तपुर क्यान्सर अस्पतालका पूर्वनिर्देशक तथा क्यान्सर विशेषज्ञ हुन्। नेपाल अर्बुद रोग निवारण संघका क...