काठमाडौं । काठमाडौंका सबै जसो घरमा देखिने एउटा समान कुरा भनेको कौसी खेती हो । यहाँका हरेक घरका छत र बरण्डाहरु हरियो सागसब्जी तथा फलफूलका बोटविरुवाले ढाकिएकै हुन्छन् ।
तर काठमाडौं जस्ता शहरमा कौंसी खेती गर्न त्यति सजिलो छैन । खेतीका लागि विरुवालाई आवश्यक पर्ने माटो जुटाउन सबैभन्दा अप्ठ्यारो कुरा हो । माटो, न अरुको भूमि खनजोत गरी निकाल्न सकिन्छ न त कतै किन्न नै पाइन्छ...