फैलिँदै ड्राइगन फ्रुट खेती

बनियानी, २६ चैत । झापामा पछिल्लो समय ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको छ । एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने, खेती गर्न सजिलो र बजार मूल्य पनि राम्रो भएकाले यहाँ ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको हो । कम मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने भएपछि ड्राइगन फ्रुट खेती सुरु गरेको […]

सम्बन्धित सामग्री

गोदावरीमा ड्राइगन फ्रुटको खेती

धनगढी-सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा ड्राइगन फ्रुटको खेती सुरु भएको छ । प्रदेश राजधानी घोषणा गरिएको स्थान नजिकै गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा भीमदत्त नगरपालिका वडा नं. १ महेन्द्रनगरका व्यवसायी गोकर्ण ओलीले ड्राइगन फ्रुट रोपेका हुन् । सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयको सहयोगमा उनले ३५०० बोट ड्राइगन फ्रुट रोपेका छन् । उनले गोदावरी ड्राइगन फ्रुट […]