जुम्लामा मार्सी धानको खेती सुरु, कसरी गरिन्छ खेती ?

जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये एक 'मार्सी धान' को खेती सुरु भएको छ।

सम्बन्धित सामग्री

डोटीवासीमा घट्यो कोदो खेती

दिपायल : स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोको खेती पछिल्लो समय डोटीमा हुन छाडेको छ। कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै गएकाले खेती नै हुन छाडेको हो। व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि घट्दै गएपछि परम्परागत मुख्य खाद्यान्न बाली रहेको कोदोको खेती लोप हुने अवस्थामा पुगेको हो। एक दशकअघि डोटीको दक्षिण भेगमा रहेका साविकका मन्नकापडी, बर्छैन, घागल, लानकोदारेश्वर, सिमचौर, कानाचौर, केदारअखडा र चवार चौतारा गाविस हाल बडीकेदार गाउँपालिका, जोरायल गाउँप

सूर्यमुखीको खेती

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपति नगरमा एक किसानले गरेको सूर्यमुखीको खेती । तस्वीर : सञ्जीतकुमार मण्डल /रासस

फैलिँदै ड्राइगन फ्रुट खेती

बनियानी, २६ चैत । झापामा पछिल्लो समय ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको छ । एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने, खेती गर्न सजिलो र बजार मूल्य पनि राम्रो भएकाले यहाँ ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको हो । कम मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने भएपछि ड्राइगन फ्रुट खेती सुरु गरेको […]

लोप हुँदै कोदो खेती,व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी

तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बालीमध्ये एक कोदो (मरुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । कोदो बालीलाई माडेर झार्ने भएकाले कतिपय स्थानमा मडुवा मात्रै भनेर पनि चिनिन्छ ।व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीको रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो । तीन दशकअघि धनुषाको […]

चितवनका किसानले सुन्तला खेती मासेर अन्य खेती गर्न थाले

काठमाडौं । चितवनको तामिनका सुन्तला किसानहरुले सुन्तला मासेर अन्य खेती गर्न थालेका छन् । सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा रहेको इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लाखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । तर अहिले रोगका कारण सुन्तलाका बोट मरेर सखाप भए पछि किसानहरु सुन्तला खेती मासेर अन्य खेती गर्न थालेका हुन । तामिन क्षेत्रभित्र […]

बागलुङमा फस्टाउँदै चिया खेती

बागलुङ । बागलुङको माटोमा चिया खेती हुन थालेको धेरै भएको छैन । पाँच वर्षअघि पहिलो पटक तारा खोला गाउँपालिका-१ अमर भूमिमा ‘गोल्डेन टी स्टेट’ कम्पनीले चिया खेती सुरु गरेको थियो । त्यसयता अरू केही ठाउँमा चिया खेती विस्तार भएको छ । अमर भूमिपछि धेरै चिया लगाइएको ठाउँ हो काठे खोला गाउँपालिका-७ रेस । रेसको तिङरिङ […]

सिन्धुलीमा रोकिएन अवैध गाँजा खेती

सिन्धुलीमा वर्षेनी गाँजा खेती मौलाउँदै गएको छ। प्रहरीले गाँजा खेती गर्न नियन्त्रण गर्ने उदेश्यले वर्षेनी गाँजा फडानी गर्दै आएको भएपनि सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रमा वर्षेनी गाँजा खेती हुँदै आएको छ।...

वाग्मतीमा सामूहिक खेती फस्टाउँदै

जमिन चक्लाबन्दी गरेर खेती गर्न वाग्मती प्रदेश सरकारले प्रोत्साहन गरेपछि किसान सहकारी संस्थामार्फत सामूहिक खेती गर्न आकर्षित भएका हुन्। स–साना टुक्रामा विभाजित जमिनलाई एकीकृत गरी एउटै प्लट बनाएर सामूहिक खेती गर्ने अभियान सुरु भएको मन्त्रालयले जनाएको छ।...

धनकुटामा व्यावसायिक कफी खेती सुरू

धनकुटाको पाख्रिबास नगरपालिकामा व्यावसायिक कफी खेती थालिएको छ । पाख्रिबास नगरपालिकाले आफ्नो नगरपालिका भित्रका किसानलाई व्यावसायिक कफी कफीतर्फ आकर्षित गर्न व्यावसायिक कफी खेती नै सुरु गरेको छ । पाख्रिबास नगरपालिकाले गत वर्ष कृषि अभियान्ता तथा विज्ञ जीवनकुमार राईको नेतृत्वमा कफीको सम्भाव्यता अध्ययन गरेर यो वर्षबाट कफी खेती सुरु गरेको हो ।नगरपालिकाले यो बर्षबाट खेती बिस्तार […]