डोटीवासीमा घट्यो कोदो खेती

दिपायल : स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोको खेती पछिल्लो समय डोटीमा हुन छाडेको छ। कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै गएकाले खेती नै हुन छाडेको हो। व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि घट्दै गएपछि परम्परागत मुख्य खाद्यान्न बाली रहेको कोदोको खेती लोप हुने अवस्थामा पुगेको हो। एक दशकअघि डोटीको दक्षिण भेगमा रहेका साविकका मन्नकापडी, बर्छैन, घागल, लानकोदारेश्वर, सिमचौर, कानाचौर, केदारअखडा र चवार चौतारा गाविस हाल बडीकेदार गाउँपालिका, जोरायल गाउँप

सम्बन्धित सामग्री

देवघाटका किसानलाई बाँदर र मृगबाट खेती जोगाउँनै मुस्किल

तनहुँको देवघाट गाउँपालिका–५ देउपुरकी कल्पना थापामगरले चार रोपनीमा कोदो लगाएकी छिन्। यतिखेर कोदो पाक्न लागेको छ। यद्यपि थापामगरलाई पुरै फल भित्र्याउन पाइएला भन्ने आस छैन। उनलाई बाँदरले गर्दा कोदो खेती जोगाउनै मुस्किल छ।...

राइनास नगरपालिकाले दियो कोदो किसानलाई अनुदान

काठमाडौं । लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिने भएको छ । व्यावसायिक रूपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको हो । कृषिलाई प्राथमिकतामा राखेर नगरपालिकाले उत्पादित कोदोको परिणाम अनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो । नगरपालिकाको मूल्य निर्धारण समितिले […]

कोदो खेती गर्नेलाई नगरपालिकाको अनुदान

लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिन थालेको छ । व्यावसायिक रुपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको हो । सम्भाव्यताको आधारमा कृषिलाई प्राथमिकता दिएको नगरपालिकाले उत्पादित कोदोको परिणाम अनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो । नगरपालिकाको मूल्य निर्धारण समितिले […]

लोप हुँदै कोदो खेती,व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी

तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बालीमध्ये एक कोदो (मरुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । कोदो बालीलाई माडेर झार्ने भएकाले कतिपय स्थानमा मडुवा मात्रै भनेर पनि चिनिन्छ ।व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीको रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो । तीन दशकअघि धनुषाको […]

किसानले कोदो लगाउनै छाडे

काठमाडौँ २५ कार्तिक । गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ । जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार यस वर्ष करिब पाँच हजार पाँच सय मेट्रिकटन कोदो उत्पादन हुने […]

बेलीमा फस्टाउँदै कोदो खेती

गलेश्वर– म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो खेती मालिका गाउँपालिका वडा नं २ रुमको बेली गाउँमा भने फस्टाउँदै गएको छ । यहाँका बासिन्दाहरूले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् । म्याग्दीका खेतका फाँटमा धानका बाला लहलह झुल्न थाले पनि बारी भने बनमारा र झारले भरिएका छन् । तर बेली गाउँको अवस्था […]

कोदोको प्रवद्र्धनगर्न मकवानपुरमा कोदो खेती सुरु

बागमती, १७ साउन । नेपालमा घट्दै गएको कोदो उत्पादनलाई बढाउन भन्दै मकवानपुरका किसानले कोदोको प्रवद्र्धन सुरु गरेका छन् । विगतमा नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने कोदोको हाल खेती हुन छाडेपछि राष्ट्रिय कृषक समूह महासङ्घको पहलमा यसको प्रवद्र्धन सुरु गरिएको हो । कोदोको उपयोगिता तथा पौष्टिक महत्व बुझेपछि जिल्लाका किसानले यसको खेती सुरु गरेका हुन् । […]

सल्यानमा कोदो खेतीप्रति आकर्षण

सल्यान : पछिल्लो समय कोदोको माग सहरी क्षेत्रमा बढ्दै जान थालेपछि किसान कोदो खेतीप्रति आकर्षित भएका छन्।कोदोको परिकारप्रति बजारवासी र पर्यटकको आकर्षण बढ्न थालेपछि किसानले कोदोबाट राम्रो मूल्य पाउन थालेका छन्।पहाडी जिल्लाको रूपमा रहेको सल्यानमा सिँचाइ सुविधा नभएका स्थानमा कोदो खेती गरिन्छ।विशेषगरी वनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा कोदो खेती गरिन्छ।विस्तारै कोदोको महत्त्व बढ्दै गएपछि किसानले यसको खेती गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दि

कोदो खेती : लागत र मेहनत बढी, उत्पादन कम

लमजुङ – पहाडी जिल्ला लमजुङमा कोदो खेतीमा किसानको आकर्षण घट्दो छ । खेताला पाउन गाह्राे, लागत र मेहनतको तुलनामा उत्पादन कम हुने भएकाले लमजुङमा कोदो खेतीमा किसानको आकर्षण बढ्न नसकेको र उत्पादन घट्दो मात्रामा रहेको कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थ विज्ञ एवम् सूचना अधिकारी मदन रेग्मीले जानकारी दिनुभयो । पुरानै बिउ तथा परम्परागत ढङ्गले कोदो खेती गर्नाले पनि लमजुङमा कोदोको उत्पादन बढ्न सकेको छैन । लमजुङमा गएकाे वर्ष सात हजार पाँच सय २५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा सात हजार पाँच सय १५...

यसकारण लोप हुँदै कोदो खेती

धनुषा / जिल्लामा पछिल्लो समय कोदो खेती लोप हुँदै गएको छ । कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा कोदो खेती लोप