चितवनका किसानले सुन्तला खेती मासेर अन्य खेती गर्न थाले

काठमाडौं । चितवनको तामिनका सुन्तला किसानहरुले सुन्तला मासेर अन्य खेती गर्न थालेका छन् । सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा रहेको इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लाखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । तर अहिले रोगका कारण सुन्तलाका बोट मरेर सखाप भए पछि किसानहरु सुन्तला खेती मासेर अन्य खेती गर्न थालेका हुन । तामिन क्षेत्रभित्र […]

सम्बन्धित सामग्री

वकिल पेसा छाडेर सुन्तला खेतीमा

पच्चिस वर्षअगाडि वकिल (कानुन व्यवसायी) पेसालाई छाडेर सुन्तला खेतीमा लाग्नुभएका फनिनारायण अर्याल स्याङ्जा जिल्लामै उदाहरणीय बन्नुभएको छ । यस वर्ष मात्र उहाँले झन्डै ६० लाख रुपियाँ बराबरको सुन्तला बिक्री गर्नुभएको छ । अर्जुनचौपारी गाउँपालिका थापाथोकका ६४ वर्षीय अर्यालले गत वर्ष करिब ६५ लाख रुपियाँ बराबरको सुन्तला बिक्री गर्नुभएको थियो । ८० रोपनी जग्गामा दुई हजार दुई सय सुन्तलाका बिरुवा लगाएका अर्यालले सिँचाइ सुविधा भएको धान खेत मासेर त्रिपुत्र बागवानी फार्ममार्फत सुन्तला खेती गर्दै आउनुभएको हो ।

धानबाली छाडेर सुन्तला खेती, एकै खेतमा पाँच सय बिरुवा

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै ५०० सुन्तलाका विरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो।     कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका लागि भकुण्डेका पाँचभाइले खेत मासेर सुन्तला रोपेका हुन् । बागलुङ नगर...