नेपालगञ्ज – बाँके क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालले १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। खनालले हिन्दु राष्ट्र स्थापनालाई प्रमुख मुद्दा बनाएका छन्। हिन्दु राष्ट्र स्थापनाको लागि सदन तथा सडक दुवै ठाउँबाट आन्दोलन गर्ने, ठाउँठाउँमा गुरुकुल शिक्षा पद्धतिअनुसार पाठशाला सञ्चालन गर्ने, भ्रष्टाचार विरोधको अभियान सञ्चालन गर्ने, कृषकलाई समयमा मल, बिउ र […]