काठमाडौं-८ का रास्वपाका उम्मेदवार श्रेष्ठको प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं क्षेत्र नम्बर–८ का प्रतिनिधि सभा सदस्य पदका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘अबको निकास सहभागितामूलक विकास’ भन्ने नारासहित उनले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको प्रतिबद्धतामा संसदीय प्रतिनिधित्व भएमा राजनीतिसँगै सामाजिक रूपान्तरण गर्दै सुशासन र राजनीतिलाई सुसंस्कृत बनाउन भूमिका खेल्ने उल्लेख गरिएको छ । उनले नेपालको राष्ट्रिय हित, राष्ट्रिय अखण्डता र स्वाधीन

सम्बन्धित सामग्री

चितवन–१ मा रास्वपाका हरि ढकाल निर्वाचित

काठमाडौं, ८ मंसिर । चितवन–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन् । ढकालले ३४१८९ मत ल्याएका छन् । पाण्डेले २६६०८ र नेपाली कांग्रेसका पौडेलले २४९९० मत प्राप्त गरेका छन्।

काठमाडौं - ८ मा रास्वपाका विराजभक्त विजयी, पर्यटनमन्त्री पराजित

काठमाडौं - ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन् ।श्रेष्ठले १० हजार १ सय ५ मत ल्याउँदा सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् । यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा हालवाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठ तेस्रो भएका छन् । उनले ४ हजार ८७७ मत पाउँदा राप्रपाका प्रकाश रिमालले ४२२५ मत ल्याए । एमालेका शिवसुन्दुर वैद्य ३ हजार

काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी १० हजार १ सय ५ मत ल्याई विजयी भएका हुन् ।

काठमाडौं-८ मा सायमी अघि लागे, रास्वपाका श्रेष्ठ पछि-पछि

काठमाडौं क्षेत्र नम्बर ८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीले अग्रता बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ दोस्रोमा झरेका छन् । यी दुवै स्थानीय तह निर्वाचनपछि दर्ता भएका दल हुन् ।

काठमाडौं-८ मा रास्वपाका श्रेष्ठको अग्रता, मन्त्री श्रेष्ठ चाैथो स्थानमा

काठमाडौं क्षेत्र नं. ८ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । यहाँ हाम्रो नेपाली पार्टीका सुमन सायमिले श्रेष्ठलाई पछ्याइरहेका छन् ।

काठमाडौं ८ मा रास्वपाका विराजभक्त पहिलो, मन्त्री जीवनराम चौथोमा

काठमाडौं ८ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रतालाई निरन्तरता दिएका छन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् ।