प्रकाशमान सिंहको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा सिंहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, १ (क) का उम्मेदवार सुरजचन्द्र लामिछाने, (ख) उम्मेदवार दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको […]

सम्बन्धित सामग्री

सेवा र विकासलाई प्रविधिसँग जोडेर दिपेन्द्रले ल्याए चुनावी प्रतिबद्धतापत्र

काठमाडौं, ६ कात्तिक । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बागमती प्रदेशसभा काठमाडौं क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष उम्मेदवार रहेका दीपेन्द्र श्रेष्ठले सेवालाई प्रविधिसँग जोडेर दिपेन्द्रले चुनावी प्रतिबद्धता ल्याएका छन् । उक्त क्षेत्रको प्रतिनिधिसभामा प्रकाशमान सिंह, किरण पौडेल, रमेश खरेल, पुकार बम रवीन्द्र मिश्र उम्मेदवार रहेकाले निकै […]