भीसीटीएसमा नम्बर उल्लेख नभएको ट्याक्टर विराटनगरबाट नियन्त्रण

विराटनगर । भन्सार कार्यालय विराटनगरबाट जाँच पास गराएर निस्किएको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१६ पारिजात चोकबाट नियन्त्रणमा लिएको छ। भीसीटीएस (भेहिकल एन्ड कनसाइनमेन्ट ट्रयाकिङ सिस्टम) मा ट्याक्टरको नम्बर उल्लेख नभएको पाइएपछि चालक भारत जोगवनीका ३२ वर्षीय पंकज यादवसहित ट्याक्टर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए। पौडेलका अनुसार ३४ […]

सम्बन्धित सामग्री

जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय जुम्लाले जडिबुटी बोकेर आउँदै गरेको ट्याक्टर नियन्त्रणमा लिएको छ। डोल्पा जिल्लाबाट जुम्लातर्फ आउँदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टरमा नियन्त्रण लिइएको हो । मंसिर १८ गते बेलुका ७ बजेर ५० मिनेटमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। ट्रयाक्टरमा सुनपाती नामक २० बोरा जडिबुटी रहेको प्रहरीले जनाएको छ ।गुठीचौर गाउँपालिका– १ अस्थायी प्रहरी पोष्ट चौत्राबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा फेला पारेको हो। जडिबुटीको छुट पुर्जी नभेटिएको जिल्ला

जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

डोल्पा जिल्ला बाट जुम्ला तर्फ आउदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टर नियन्त्रण लिइएको हो।

सर्लाही र इलाममा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं : सर्लाही र इलाममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। सर्लाहीको वसवरिया गाउँपालिका ४ मा ट्याक्टर दुर्घटना हुँदा स्थानीय १० वर्षीय राजु भण्डारीको मृत्यु भएको हो।ना३त ३७१३ नम्बरको ट्याक्टर बुधबार दिउँसो नियन्त्रण गुमाएर पल्टिँदा च्यापिएका बालकको घटनास्थलमै मृत्यु भएको  हो। चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय हिरापुरले जनाएको छ।यस्तै, इलाम नगरपालिका ९ गोल खर्क भञ्ज्याङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक पाँचथरको याङबरक गाउँपालिका ४ का ३५ वर्

अवैध काठसहित ट्याक्टर नियन्त्रण

बुटवल- रुपन्देही प्रहरीले अवैध काठसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका–४ पकडिहवाबाट उक्त काठ र ट्याक्टर नियन्त्रणमा लिएको हो । लु२त ४६११ नम्बरको ट्याक्टरमा लोड गरिरहेको अवस्थामा सगुन र बकाइनोका ५२ गोलिया काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता […]

अवैध नदी दोहन गर्ने थप दुई ट्याक्टर नियन्त्रणमा

रातिको समयमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै उदयपुर प्रहरीले थप दुई ट्याक्टर नियन्त्रण गरेको छ । बुधबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ को ठाडी र त्रियुगा ३ को लुहाले खोलामा अवैध रुपमा गिटी बालुवा निकाल्दै गरेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरमा अवैध तरिकाले खोला खन्ने ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

उदयपुर : उदयपुरमा अवैध रुपमा बालुवा, गिटी र ढुंगा चोरी निकासी गर्ने ७ वटा ट्याक्टर प्रहरीले नियन्त्रण गरेको छ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालका अनुसार यही १९ गते राति उदयपुरगढी गाउँपालिका–७ स्थित बलान खोलाबाट ती ट्याक्टर नियन्त्रण गरिएको हो।  रातको समयमा लुकीछिपी चोरी निकासी गर...

नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रण

पूर्वी नवलपरासीको मध्यविन्दु–१५ मा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १२ र मध्यविन्दु–१३ मा एक ट्याक्टर सशस्त्र प्रहरी र मध्यविन्दु नगर प्रहरीको संयुक्त टोलिले नियन्त्रणमा लिएको छ ।

नम्बर नभएको ट्याक्टरसहित ५५ बोरा मल बरामद

कपिलवस्तुको मायादेवी गाउँपालिका ३ विचौवापुरबाट ५५ बोरा मल सहित एक ट्याक्टर नियन्त्रण परेको छ ।