नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रण

पूर्वी नवलपरासीको मध्यविन्दु–१५ मा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १२ र मध्यविन्दु–१३ मा एक ट्याक्टर सशस्त्र प्रहरी र मध्यविन्दु नगर प्रहरीको संयुक्त टोलिले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित सामग्री

नगर प्रहरी र चालकमाथि हातपात गर्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

दाङमा नदीजन्य पदार्थ नियन्त्रण गर्न खोज्दा नगर प्रहरी र गाडी चालकमाथि हातपात भएको छ । लमही नगरपालिका–२ बटकहवास्थित राप्ती नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको ट्याक्टर नियन्त्रण गर्दा लमही नगरपालिकाका नगर प्रहरी छवि चौधरी, विनोद शर्मा र चालक मेघराज गिरीमाथि हातपात भएको हो ।