अवैध काठसहित ट्याक्टर नियन्त्रण

बुटवल- रुपन्देही प्रहरीले अवैध काठसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका–४ पकडिहवाबाट उक्त काठ र ट्याक्टर नियन्त्रणमा लिएको हो । लु२त ४६११ नम्बरको ट्याक्टरमा लोड गरिरहेको अवस्थामा सगुन र बकाइनोका ५२ गोलिया काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता […]

सम्बन्धित सामग्री

बालुवा तस्करीमा संलग्न ५ वटा ट्याक्टर नियन्त्रण

खोलाबाट अवैध रुपले बालुवा उत्खनन गरी चोरी निकासी भइरहेको अवस्थामा पर्सा प्रहरीले ५ वटा ट्याकटर नियन्त्रणमा लिएको छ ।

नगर प्रहरी र चालकमाथि हातपात गर्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

दाङमा नदीजन्य पदार्थ नियन्त्रण गर्न खोज्दा नगर प्रहरी र गाडी चालकमाथि हातपात भएको छ । लमही नगरपालिका–२ बटकहवास्थित राप्ती नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको ट्याक्टर नियन्त्रण गर्दा लमही नगरपालिकाका नगर प्रहरी छवि चौधरी, विनोद शर्मा र चालक मेघराज गिरीमाथि हातपात भएको हो ।

अवैध नदी दोहन गर्ने थप दुई ट्याक्टर नियन्त्रणमा

रातिको समयमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै उदयपुर प्रहरीले थप दुई ट्याक्टर नियन्त्रण गरेको छ । बुधबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ को ठाडी र त्रियुगा ३ को लुहाले खोलामा अवैध रुपमा गिटी बालुवा निकाल्दै गरेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरमा अवैध तरिकाले खोला खन्ने ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

उदयपुर : उदयपुरमा अवैध रुपमा बालुवा, गिटी र ढुंगा चोरी निकासी गर्ने ७ वटा ट्याक्टर प्रहरीले नियन्त्रण गरेको छ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालका अनुसार यही १९ गते राति उदयपुरगढी गाउँपालिका–७ स्थित बलान खोलाबाट ती ट्याक्टर नियन्त्रण गरिएको हो।  रातको समयमा लुकीछिपी चोरी निकासी गर...

नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रण

पूर्वी नवलपरासीको मध्यविन्दु–१५ मा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १२ र मध्यविन्दु–१३ मा एक ट्याक्टर सशस्त्र प्रहरी र मध्यविन्दु नगर प्रहरीको संयुक्त टोलिले नियन्त्रणमा लिएको छ ।