उदयपुरमा अवैध तरिकाले खोला खन्ने ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

उदयपुर : उदयपुरमा अवैध रुपमा बालुवा, गिटी र ढुंगा चोरी निकासी गर्ने ७ वटा ट्याक्टर प्रहरीले नियन्त्रण गरेको छ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालका अनुसार यही १९ गते राति उदयपुरगढी गाउँपालिका–७ स्थित बलान खोलाबाट ती ट्याक्टर नियन्त्रण गरिएको हो।  रातको समयमा लुकीछिपी चोरी निकासी गर...

सम्बन्धित सामग्री

अवैध काठसहितकाे भ्यान प्रहरी नियन्त्रणमा

डिभिजन वन कार्यालय रौतहटले अबैध रुपमा चोरी तस्करी गरेर लैजान लागेको काठसहित एउटा जिप बरामद गरेको छ। जिल्लाको गैंडाटार सवडिभिजन वन कार्यालयअन्र्तगतको वनबाट काठ लोड गरेर जिल्लाको दक्षिणी भेगतिर जाँदै गरेको...

१५ लाख मूल्यबराबरको अवैध कपडा र प्रतिबन्धित औषधि प्रहरी नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गणले हेटौंडाबाट बुधबार राति करिब १५ लाख मूल्यबराबरको अवैध कपडा र प्रतिबन्धित औषधीसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। हेटौँडा– ८ मा रहेको सशस्त्र प्रहरी बलको...

अवैध लागूऔषधसहित एक जना प्रहरी नियन्त्रणमा

स्याङ्जा । स्याङ्जामा अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले पुतलीबजार नगरपालिका–४ रामकोषमा सवारी चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग. २ ख. ५१५ नं. को यात्रुबाहक बस चेकजाँच गर्दा भक्तपुर घर भई पोखरा बस्दै आएका ५० वर्षीय दिनेश महर्जन नियन्त्रणमा लिएको हो । […]

अवैध सामानसहितकाे ट्रक प्रहरी नियन्त्रणमा

माेरङ- भन्सार छली गरी भित्रिएको करिब ३६ लाख रुपैयाँ बराबरको अवैध सामानसहितकाे एक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार विराटनगरको रोडशेष चौकबाट अवैध रूपमा भारतबाट भित्रिएको विद्युतीय सामग्रीसहित ना ३ ख ३०८७ नम्बरको ट्रक बरामद गरेको हो। प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले यसक्रममा विराटनगर १६ बसोबास […]

अवैध काठसहित तीनवटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

झापा– अवैध काठसहित तीनवटा मोटरसाइकललाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । वनजंगलबाट काठ तस्करी गरी मोटरसाइकल हालेर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो । आइतबार राति ११ बजे दमक नगरपालिका– ३ स्थित बेलडाँगीमा २६ क्युफिट काठसहित मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाले जनाएको छ । सिसौ जातको […]

अवैध ४० क्वीइन्टल जडीबुटी प्रहरी नियन्त्रणमा

जुम्लामा अवैध रूपमा संकलन गरी बजारमा बिक्रीका लागि लिदै गरेको जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ । संकलन पुर्जी र छुट पुर्जी बिना लैजाँदै गरेको ४० क्वीइन्टल सेतक चिनी जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको हो ।जुम्ला पातारासी गाउँपालिका ३ उर्थुचौतारामा गढीगाउँ देखि सदरमुकाम खलंगातिर आउदै गरेको जडीबुटी बोकेका २ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको डीएसपी नरेन्द्र चन्दले बताए […]

अवैध बालुवा ओसारपसार गरिरहेका ट्याक्टर र जेसीबी प्रहरी नियन्त्रणमा

विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्न प्रयोग गरिएको अवस्थामा ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले तीन वटा, प्रहरीचौकी बुईपाले एक वटा, बिमानस्थल सुरक्षागार्ड लामीडाँडाले दुई वटा ट्याक्टर र जिल्ला प्रहरी कार्यालयले जेसिभि (स्काभेट...

४० लाख बढीको अवैध सामान सहितको बस र चालक प्रहरी नियन्त्रणमा

सुर्खेत । सुर्खेत प्रहरीले ४० लाख भन्दा बढीको अवैध मालसामान सहितको बस र चालकलाई नियन्त्रणमा लिएको छ ।प्रहरीले काठमाडौँदेखि जुम्ला जान लागेको ६ ख ६३३८ नम्बरको बस सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणका लिएको बताएको छ ।बससँगै बसमा रहेको ४० लाख २६ हजार ५३३ रुपैयाँ बराबरको अवैध मालसामान सहित सवारी चालकलाई पनि नियन्त्रणका लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीले पक्राउ परेका व्यक्ति बाँकेको जानकी गाउँपालिका २ खजुराका बर्

अवैध उत्खनन गरिरहेका आठ एक्जाभेटर प्रहरी नियन्त्रणमा

महिनौँदेखि दिन र रात अवैध उत्खनन गरिरहेका आठ एक्जाभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।