जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

डोल्पा जिल्ला बाट जुम्ला तर्फ आउदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टर नियन्त्रण लिइएको हो।

सम्बन्धित सामग्री

जुम्लामा जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

जुम्लामा जडिबुटी बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । डोल्पा जिल्लादेखि जुम्ला सदरमुकाम खलंगा आउँदै गरेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय जुम्लाले जडिबुटी बोकेर आउँदै गरेको ट्याक्टर नियन्त्रणमा लिएको छ। डोल्पा जिल्लाबाट जुम्लातर्फ आउँदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टरमा नियन्त्रण लिइएको हो । मंसिर १८ गते बेलुका ७ बजेर ५० मिनेटमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। ट्रयाक्टरमा सुनपाती नामक २० बोरा जडिबुटी रहेको प्रहरीले जनाएको छ ।गुठीचौर गाउँपालिका– १ अस्थायी प्रहरी पोष्ट चौत्राबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा फेला पारेको हो। जडिबुटीको छुट पुर्जी नभेटिएको जिल्ला

अवैध ४० क्वीइन्टल जडीबुटी प्रहरी नियन्त्रणमा

जुम्लामा अवैध रूपमा संकलन गरी बजारमा बिक्रीका लागि लिदै गरेको जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ । संकलन पुर्जी र छुट पुर्जी बिना लैजाँदै गरेको ४० क्वीइन्टल सेतक चिनी जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको हो ।जुम्ला पातारासी गाउँपालिका ३ उर्थुचौतारामा गढीगाउँ देखि सदरमुकाम खलंगातिर आउदै गरेको जडीबुटी बोकेका २ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको डीएसपी नरेन्द्र चन्दले बताए […]

४० क्विन्टल जडिबुटीसहित २ जना पक्राउ

जुम्लामा संकलन पुर्जी र छुट पुर्जीबिना लैजाँदै गरेको जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ। पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा संकलन पुर्जी नभेटिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, ‘दुवै ट्याक्टरमा ल्याएको जडिबुटी नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयमा बझाइएको छ। ’ पातारासी गाउँपालिका-७ का टेकेन्द्र बुढा र अशल कठायतले ट्याक्टर चलाइरहेको

संकलन पुर्जी बिना लैजाँदै गरेको जडिबुटी प्रहरी नियन्त्रणमा

जुम्ला पातारासी गाउँपालिका ३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका २ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो।...