विश्वका १२ सय हलमा एकसाथ प्रदर्शनमा आयाे चलचित्र प्रेमगीत-३ !

काठमाण्डाै - आजदेखि बहुप्रतिक्षित चलचित्र प्रेमगीत-३ प्रदर्शनमा आएकाे छ। याे चलचित्र नेपाललगायत विश्वका १ हजार २ सय हलमा एकसाथ प्रदर्शनमा आएकाे हाे। तर, ‘प्रेमगीत ३’ को हिन्दी संस्करण भने प्राविधिक कारण जनाउँदै आज नेपालमा भने रिलिज भएन।नेपालसहित भारत, अमेरिका, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशका १ हजार २ सयभन्दा बढी सिनेमा हलमा याे चलचित्र एकैसाथ प्रदर्शनमा आएको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ र सुनिला थापाक...

सम्बन्धित सामग्री

हलमा दयाहाङ भर्सेस दयाहाङ

शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो।...

हलमा दयाहाङ भर्सेस दयाहाङ

शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो।...

चलचित्र ‘परस्त्री’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

काठमाण्डाै - नेपाली चलचित्र ‘परस्त्री’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ ।  प्रायः शुक्रवार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले आजै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए । 'हामीले आजैदेखि प्रदर्शनमा ल्याउने निर्णय गरेका हौँ । नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र प्रदर्शन भइरहेको छ', उनले भने ।  चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपाने...

आजबाट चार वटा चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौं । शुक्रबारबाट नेपाली चार वटा चलचित्र एक साथ प्रदर्शन भएको छ । ‘प्रसाद २,’ ‘नाइँ नभन्नु ल ६,’ ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’ र ‘कैदीको पत्र’ शुक्रबारबाट प्रदर्शनमा आउन लागेका चलचित्र हुन् । ‘पासाङ’बाहेक अन्य तीन काल्पनिक कथानक चलचित्र हुन् । ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’ भने पहिलो नेपाली महिला […]

मध्यपूर्वका चार देशका हलमा ‘महापुरुष’

युएई, कतार, बहराइन र ओमानका विभिन्न हलहरुमा डिसेम्बर १ देखि नेपाली फिल्म ‘महापुरुष’ एकसाथ प्रदर्शनमा आएकाे छ। रोजगारीका लागि मध्यपूर्वमा रहेका नेपालीलाई लक्षित गरी मुख्य शहरका पाँच दर्जन पर्दामा एकैसाथ...

फ्राइडे रिलिज : देशभर भिड्दै 'प्रकाश’ र ‘राधा’

आज शुक्रबारबाट देशभर दुई फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘प्रकाश’ र ‘राधा’ । फ्राइडे रिलिजको परम्परा धान्दै दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । देशभर एकसाथ प्रदर्शनमा आएका दुबै फिल्म निर्माण पक्षले राम्रो भएको दाबी गर्दै आएको छ । बलिउड फिल्म ‘लाइगर’ बिहिबार लागेको कारण मल्टीप्लेक्सले दुबै फिल्मलाई न्युन शो दिएको छ । प्रकाश :‘प्रकाश’ मा पछिल्लो समयका स्टार प्रदीप खड्काको मुख्य भुमिका रहेको फिल्म हो । नेपाल लगायत युएई, ओमान, बहराइ

हलमा फिल्मको चाप, दर्शकको अभाव

काठमाडौं : गत शुक्रबारदेखि तीन वटा नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। कृष्ण जन्माष्टमीको अवसर पारेर 'कृष्ण लीला', 'प्रेम गञ्ज' र 'माइकल अधिकारी' एकसाथ प्रदर्शनमा आएका हुन्। तर, अघिल्लो अर्थात् साउनको अन्तिम शुक्रबार भने एउटा पनि नेपाली फिल्म प्रदर्शनमा आएको थिएन।'रक्षा बन्धन'को अवसर पारेर प्रदर्शनमा आएका बहुप्रतीक्षित बलिउड फिल्म 'लाल सिंह चड्ढा' र 'रक्षा बन्धन'का कारण कुनै पनि नेपाली फिल्म उक्त दिन प्रदर्शनमा आउन चाहेनन्। भदौ पहिलो शुक्र

तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज शुक्रबार एकसाथ तीन वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘प्रेमगञ्ज’ ,‘कृष्ण लीला’ र ‘माइकल अधिकारी’ लाई एकैसाथ आजबाट प्रदर्शनमा आएका हुन् । परिच्छेद सेनद्वारा निर्देशित फिल्म ‘प्रेमगञ्ज’ मा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँको मुख्य अभिनय रहेको छ । फिल्ममा नरेश ढकाल, रश्मी भट्ट, गीता अधिकारी, […]

अनुप बराल निर्देशित चलचित्र 'दोख' आजदेखि प्रदर्शनमा

नेपाली चलचित्र 'दोख' आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको छ। अनुप बरालद्वारा निर्देशित चलचित्रले तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटेको छ। चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि गुरुङ, माओत्से...

भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन ‘पिभिआर’ले ‘कबड्डी–४’ प्रदर्शन गर्ने

काठमाडौं : नेपाली फिल्म इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान बनाएको 'कबड्डी ४' लाई भारतमा पिभिआरले प्रदर्शन गर्ने भएको छ। शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मलाई भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन पिभिआरले प्रदर्शन गर्न लागेको हो। फिल्म शुक्रबारदेखि नेपालीभाषी बसोबास गर्ने भारतका विभिन्न शहरमा एकसाथ प्रदर्शनमा आउँदैछ। सिक्किममा भने कबड्डीलाई प्रतिबन्ध लगाइएको छ। कबड्डी ४ भारतमा यति धेरै पर्दामा एकसाथ प्रदर्शनमा आउन लागेको पहिलो नेपाली फिल्म हो। फिल्मले नेपालबाट