आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड

काठमाण्डाै - आज साउन महिनाको अन्तिम सोमवार, देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ । साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ ।  आज काठमाण्डौको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी लगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको घुइँचाे लागेको छ । साउन महिनाको हरेक सोमवार व्रत बसेका व्रतालुहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमवारलाई भगवान शिवको प्रिय वार मानिने भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूज...

सम्बन्धित सामग्री

आज साउन महिनाको अन्तिम सोमबार

आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

भूत, भविष्य र वर्तमान जान्न मस्टा मन्दिरमा भिड

केही दिनयता डोल्पाका मस्टा देवताको मन्दिरमा सर्वसाधारणको भिड लागिरहेको छ । हरेक वर्ष साउन पूर्णिमा र विजया दशमीको अवसरमा यहाँका मस्टा मन्दिरहरूमा यसरी नै भिड लाग्छ ।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित गल्ली र छलमा...

जनकपुरमाधामका शिवालयहरुमा भक्तजनको भिड

जनकपुरधाम । साउन महिनाको पहिलो सोमबार जनकपुरधामको शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ । जनकपुरधामको शिव चोकमा रहेको शिव मन्दिर, स्वर्गद्वारमा रहेको भूतनाथ मन्दिर, कपिलेश्वरको कपिलेश्वर नाथ, कुवाको कुपेश्वर नाथमा विशेष पूजा गरिन्छ । मिथिलाका राजा जनकका कुलदेवता शिव भएका कारणले पनि मिथिलामा पहिलादेखिनै पूजा गर्ने चलन रहेको छ । मिथिलाका अधिकांश व्यक्तिको ईष्टदेवता शिव […] The post जनकपुरमाधामका शिवालयहरुमा भक्तजनको भिड appeared first on राजधानी राष्ट्रिय दैनिक.

साउनको पहिलो सोमवार, शिवालयहरुमा भक्तजनको भिड (फोटोफिचर)

काठमाडौं । साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । The post साउनको पहिलो सोमवार, शिवालयहरुमा भक्तजनको भिड (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुरु भयो साउन, असन-इन्द्रचोकमा यसपटक फस्टाउँला चुरापोतेको व्यापार ?

काठमाडौं : साउन महिना सुरु भएसँगै बजारमा हरियो पहिरन र चुरापोते किन्न पुग्नेको संख्या बढ्दो छ। असन-इन्द्रचोक क्षेत्रमा साउनभर चुरापोते किन्न पुग्छन् महिलाहरु। भगवान शिवको आराधना गरि यो महिनाभर महिलाहरु ब्रत बस्दै हरियो, रातो चुराका साथै मेहन्दी लगाउने गर्छन्। साउने सोमवारमा भने शिवालयमा ठूलै भिड लाग्ने गर्छ। करिब ३ वर्ष…

तनहुँमा नागरिकता लिन आउनेको भिड

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा नागरिकता लिन आउनेको भिड बढेको छ । नागरिकता लिन आउने सेवाग्राही बढेपछि कर्मचारीलाई पनि भ्याइनभ्याई भएको छ । पछिल्लो समय दैनिक एक सय भन्दा बढी सेवाग्राही नागरिकता लिन र ५० वटा जति प्रतिलिपि बनाउन आउने गरेको प्रशसासनको तथ्यांकमा देखिएको छ । साउन यता छ हजार पाँचसय जनाले नागरिकता लगेको […]

कोरोना कहरका बीच शिवालयमा भक्तजनको भिड (फोटोफिचर)

काठमाडौं, साउन ३२ । आज साउन महिनाको अन्तिम सोमबार । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालु भक्तहरुले आज  अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्ने गरेका छन् । कोरोना संक्रमणका कारण मन्दिरका ढोकाहरु बन्द भएपछि कतिपय श्रद्धालुले मन्दिरको बाहिरबाटै पुजा गरेका थिए । तर, काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको […]

आज साउन अन्तिम सोमबार : पशुपतिमा भक्तजनहरुको भीड

आज साउन महिनाको अन्तिम सोमबार पशुपतिमा भक्तजनहरुको भीड लागेको छ ।  साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिना भर नै व्रत बस्ने गर्दछन्...

पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिड

नवलपरासी, साउन २९ । कोरोना जोखिमका बीचमा पनि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिड बढेको छ । जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन अभियान सुरु भएसँगै नागरिकता बनाउनेको भिड बढेको हो । परिचयपत्रका लागि संकलन हुने विवरणमा नागरिकता अनिवार्य भएकाले अन्य समयभन्दा अहिले नागरिकता बनाउनेको संख्या ह्वात्तै बढेको सहायक प्रमुख जिल्ला अधिकारी जोरा […]

सुनसान असनको चुरापोते बजार (फोटोफिचर)

अघिल्लो वर्षहरुमा असार अन्तिम सातादेखि नै असनको चुरापोते पसलमा भिड हुने गर्दथ्यो । साउन महिनामा हिन्दु नेपाली महिलाहरुले श्रीमानको आयु लामो होस् भन्दै हरेक सोमबार व्रत बसेर हरिया पहेला चुरा...