जनकपुरधाम । साउन महिनाको पहिलो सोमबार जनकपुरधामको शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ । जनकपुरधामको शिव चोकमा रहेको शिव मन्दिर, स्वर्गद्वारमा रहेको भूतनाथ मन्दिर, कपिलेश्वरको कपिलेश्वर नाथ, कुवाको कुपेश्वर नाथमा विशेष पूजा गरिन्छ । मिथिलाका राजा जनकका कुलदेवता शिव भएका कारणले पनि मिथिलामा पहिलादेखिनै पूजा गर्ने चलन रहेको छ । मिथिलाका अधिकांश व्यक्तिको ईष्टदेवता शिव […]
The post जनकपुरमाधामका शिवालयहरुमा भक्तजनको भिड appeared first on राजधानी राष्ट्रिय दैनिक.