निकै संघर्ष र दौडधूप किन गर्नुपर्छ मानिसलाई? किनकी सुखपूर्वक र सम्पन्नतासाथ बाँच्न आफूलाई धेरै कुरा चाहिने ठान्छ मानिस। आधारभूत आवश्यकता पूरा गर्न यो पुरुषार्थ जरूरी पनि छ। तर, बेलामौकामा एउटा सोच आउँछ : किन यति धेरै संघर्ष गरेको? एउटा मात्र कारण छ-आफूलाई के र कति चाहिन्छ भन्ने मानिसले नबुझ्नु। आवश्…