नेपाल आउने क्रेटा ईभीमा ४२ किलोवाटको ब्याट्रीप्याक, मोटर क्षमता कति ?

काठमाडौं । आगामी शुक्रबार (जनवरी १७ ) भारतको नयाँ दिल्लीमा लन्च हुने क्रेटा ईभी नेपालमा पनि चाँडै बिक्री सुरू हुने भएको छ । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभीको धमाधम ‘ब्लाइण्ड बुकिङ’ लिइरहेको हो । कम्पनीका अनुसार अहिले १ लाख रुपैयाँ तिरेर क्रेटा ईभी बुकिङ गर्न सकिन्छ । हालसम्म ६० युनिटभन्दा […]

सम्बन्धित सामग्री

बीवाइडी सिगल नेपाल आउने पक्का, कति पर्ला मूल्य ?

काठमाडौं । बीवाइडीको चर्चित ह्याचव्याक सिगल नेपाल आउने पक्का भएको छ । कम्पनीले सन् २०२५ को सुरुवातबाट बिक्री गर्नेगरी सिगल नेपाल ल्याउन लागेको हो । आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले आफ्नो सबैभन्दा सानो ह्याचव्याक कार सिगल नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको हो । ‘हामीले आफ्नो इन्ट्री लेभल मोडल नेपाल ल्याउने भएका छौं । केही दिन […]

ट्राइम्फको ‘स्पीड ४००’ नेपाल आउने, कति पर्ला मूल्य ?

काठमाडौं । बेलायती ब्राण्ड ट्राइम्फले भारतमा उत्पादन गरेको ‘स्पीड ४००’ नेपाल आउने भएको छ । भारतमा बजार र ट्राइम्फ मिलेर बनाएको स्पीड ४०० नेपाल आउने भएको हो । अघिल्लो हप्ता मात्रै भारतमा बिक्री सुरु भएको ट्राइम्फको उत्पादनमा नेपालमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ल्याउने छ । बजाजको समेत आधिकारीक बिक्रेता रहेको कम्पनीले बजाज कै शोरुममा […]

होन्डा एलिभेट एसयूभी नेपाल आउने, कति पर्ला मूल्य ?

काठमाडौं । होन्डा एलिभेट नेपाल आउने भएको छ । होन्डाको आधिकारीक बितरक स्याकार ट्रेडिङले होन्डा एलिभेट ल्याउने जानकारी दिएको हो । होन्डाले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा बढ्दो बजारलाई समात्न एलिभेट मोडल ल्याएको हो । कम्पनीले भारतमा उत्पादन गर्ने एलिभेट अहिले बुकिङ लिइरहेको छ । भारतमा यसको डेलिभरी भने सेप्टेम्बरबाट सुरु हुने जनाइएको छ । नेपालमा भने […]

नेपाल आउने पर्यटकले गर्ने औशत खर्चकाे बारेमा अध्ययन सुरू

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औशत खर्चकाे बारेमा अध्ययन सुरु गरेको छ । राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ भन्ने पत्ता लगाउन विदेशी पर्यटकले नेपालमा गर्ने दैनिक औसत खर्चको विवरण लिन सुरु गरिएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । डिजिटल पेमेन्टमार्फत पर्यटकले गर्ने खर्चको तथ्यांक पत्ता लागे […]

विदेशबाट नेपाल आउँदा कुन सामानमा कति भन्सार, कुनमा छुट ?

पछिल्लो समय विदेसिबाट फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको छ । विदेशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने यात्रुहरुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाणमा सुन, सुनका गहना, मोबाइल फोन, ल्यापटप ल्याउँदा विमानस्थलमै छाड्नुपर्ने हुन्छ वा महंगो भन्सार शुल्क बझाउनुपर्छ । भन्सार लाग्ने र भन्सार छुट भएका सामान तथा वस्तुका बारेमा […]

चीनको खोप साउन ७ देखि १० सम्म आउने

काठमाडौं। चीनबाट खरिद गरिएको भेरोसेल खोप साउन ७ देखि १० गतेसम्म नेपाल आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाका प्रमुख डा. झलक गौतमअनुसार चीनबाट खरिद गरिएको ४० लाख खोपमध्ये ८ लाख खोप २४ असारमा आएको छ। बाँकी खोप साउन ७, ८ र १० गते आउने गौतमले बताए। उनकाअनुसार कुन दिन कति मात्रामा खोप आउँछ भन्ने निधो भएको छैन।

पाकिस्तान र भारतमा देखिएको सलह नेपाल आउने सम्भावना कति ?

पाकिस्तान र भारतको राजस्थानलगायतका केही ठाउँहरुमा सलह किरा देखिन थालेको छ । पोहोर पनि भारतमा देखिएको सलह नेपाल प्रवेश गरेको थियो । अहिले पनि सलह नेपाल प्रवेश गर्ने हो कि भनेर किसान चिन्तित छन् । यसबारे प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँकाे भनाइ यस्तो छ :  थोरै सङ्ख्यामा मात्र सलह देखिएकाले तत्काल नेपाल छिर्ने सम्भावना छैन । गएको वर्षजस्तो ठूलो सङ्ख्यामा नदेखिएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन । भारतकै उत्तरप्रदेशमा पनि देखिएको कुराहरु बाहिर आएका भए पनि  सलह किर...