काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औशत खर्चकाे बारेमा अध्ययन सुरु गरेको छ । राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ भन्ने पत्ता लगाउन विदेशी पर्यटकले नेपालमा गर्ने दैनिक औसत खर्चको विवरण लिन सुरु गरिएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । डिजिटल पेमेन्टमार्फत पर्यटकले गर्ने खर्चको तथ्यांक पत्ता लागे […]