काठमाडौं । बेलायती ब्राण्ड ट्राइम्फले भारतमा उत्पादन गरेको ‘स्पीड ४००’ नेपाल आउने भएको छ । भारतमा बजार र ट्राइम्फ मिलेर बनाएको स्पीड ४०० नेपाल आउने भएको हो । अघिल्लो हप्ता मात्रै भारतमा बिक्री सुरु भएको ट्राइम्फको उत्पादनमा नेपालमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ल्याउने छ । बजाजको समेत आधिकारीक बिक्रेता रहेको कम्पनीले बजाज कै शोरुममा […]