कास्कीको मादीमा अस्पताल सञ्चालन

कास्की जिल्लाको मादी गाउँपालिका–७ छाचोकमा अस्पताल सञ्चालनमा आएको छ। गाउँपालिकाको सोही वडामा १५ शय्या (बेड) क्षमताको अस्पताल भवन निर्माण भइरहेकामा सो अगाडि नै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट अस्पतालको सुविधा दिन सुरु गरिएको हो।

सम्बन्धित सामग्री

हेटौँडा उपमहानगरले दुईवटा वडामा नगर अस्पताल सञ्चालन गर्ने

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले दुई वटा वडामा नगर अस्पताल सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाले वडा नम्बर १३ र १६ मा रहेका स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी नगर अस्पताल सञ्चालन गर्ने भएको...

देवदहमा १० शय्याको नगर अस्पताल सञ्चालन

१० असोज, बुटवल । देवदह नगरपालिकाले १० शय्याको नगर अस्पताल सञ्चालनमा ल्याएको छ । साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर नगर अस्पताल सञ्चालन गरिएको हो । नगर अस्पतालको नयां भवन भने निर्माणाधीन छ । नगर अस्पतालको सोमबार नगर प्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरेका छन् । अस्पताल उद्घाटन गर्दै नगर प्रमुख खरेलले चुनावी प्रतिवद्धता अनुसार […]

गेटामा तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गर्छौंः प्रधानमन्त्री

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण सम्पन्न भएको प्रस्तावित मेडिकल कलेजमा सबैभन्दा पहिले तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताएका छन्। शुक्रबार धनगढी पुगेका प्रधानमन्त्री देउवालाई गेटा विश्वविद्यालय सञ्चालन गर्न माग गर्दै आन्दोलनरत अत्तरिया संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ। टोलीले धनगढीस्थित देउवा निवासमै पुगेर ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले तत्काल गेटामा ३ […]

दाङका दुई पालिकाले आफ्नै लगानीमा अस्पताल सञ्चालन गरे

दाङ – दाङको बङ्गलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि आफैँले अस्पताल सञ्चालन गरेका छन् । जिल्लाका दुई पालिकाले गाउँमै नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले १५/१५ शय्याकाे अस्पताल सञ्चालनमा ल्याएकf] जनाएका छन् ।  बङ्गलाचुली गाउँपालिकाले ६ करोड रुपैयाँ खर्च गरेर १५ शय्याको अस्पताल निर्माण गरेको हो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तलब, भत्ता गाउँपालिकाले नै बेहोर्दै आएको छ । अस्पतालमा दुई चिकित्सको व्यवस्था गरिएको छ । ...

जनकपुरमा कोभिड विशेष अस्पताल सञ्चालन

जनकपुर – बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुनः कोरोना विशेष अस्पताल सञ्चालन गरेको छ । प्रतिष्ठानले सञ्चालन गरेको १०० शय्याको सो कोभिड विशेष अस्पतालमा २० भेन्टिलेटर र २० शय्याको आइसीयू शय्या रहेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिए । यसका साथै कोभिड विशेष अस्पतालमा दैनिक ५० सिलिण्डरसम्म भर्न सक्ने […]

जनकपुरधाममा कोरोना अस्पताल सञ्चालन

काठमाडौं। जनकपुरधाममा १०० वेड क्षमताको कोरोना विशेष अस्पताल सञ्चालन भएको छ। जिल्ला प्रशासन कार्यालय जनकपुरका अनुसार मुजेलियास्थित मणिपाल अस्पतालको प्रयोगमा नआएको भवन मर्मत गरी प्रदेश सरकारले अस्पताल सञ्चालन गरेको हो।

जनकपुरधाममा कोरोना अस्पताल सञ्चालन

काठमाडौं। जनकपुरधाममा १०० वेड क्षमताको कोरोना विशेष अस्पताल सञ्चालन भएको छ। जिल्ला प्रशासन कार्यालय जनकपुरका अनुसार मुजेलियास्थित मणिपाल अस्पतालको प्रयोगमा नआएको भवन मर्मत गरी प्रदेश सरकारले अस्पताल सञ्चालन गरेको हो।

कोभिड–१९ युनिफाइड अस्पताल सञ्चालन

सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ ।अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले मङ्गलबारदेखि अस्पताल सञ्चालन गरिएको बताए । उनका अनुसार अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न थालिएको छ । “हामीले अहिले पूर्ण रुपमा सबै शय्यामा बिरामी राखेर […]

महाभारत गाउँपालिकामा कोभिड अस्थायी अस्पताल सञ्चालन

११ जेठ, काभ्रे । महाभारत गाउँपालिकाले गाउँमै उपचारको व्यवस्था मिलाउन ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालन गरेको छ । पहिला कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देख्दासमेत परीक्षण कहाँ गएर गर्ने भन्ने चिन्ताले सताइरहेको बेलामा गाउँमै सुविधासम्पन्न ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा आएपछि मनोबल बढेको स्थानीयवासीले बताएका छन् । ‘कोभिड अस्पताल सञ्चालन पश्चात् आम नागरिकमा खुशीको माहोल सिर्जना भएको छ’, […]

कर्णालीमा ‘मोबाइल अस्पताल’ सञ्चालन गरिने

सुर्खेत-कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णाली राजमार्ग र छिञ्चु जाजरकोट डोल्पा सडकमा मोवाइल अस्पताल सञ्चालन गर्ने योजना ल्याएको छ ।निर्देशनालयले कर्णाली राजमार्ग र छिञ्चु–जाजरकोट डोल्पा सडकमा मोवाइल अस्पताल सञ्चालन गर्न लागेको हो । एउटा गाडीमा एक्सरे, ल्याब, औषधीसहित एकजना मेडिकल अफिसरसहितको स्वास्थ्यकर्मीको टोली हुनेछ जुन राजमार्गमा निरन्तर ओहोर दोहोर गरिरहनेछ । यसैलाई मोवाइल अस्पताल भनिएको […]