कर्णालीमा ‘मोबाइल अस्पताल’ सञ्चालन गरिने

सुर्खेत-कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णाली राजमार्ग र छिञ्चु जाजरकोट डोल्पा सडकमा मोवाइल अस्पताल सञ्चालन गर्ने योजना ल्याएको छ ।निर्देशनालयले कर्णाली राजमार्ग र छिञ्चु–जाजरकोट डोल्पा सडकमा मोवाइल अस्पताल सञ्चालन गर्न लागेको हो । एउटा गाडीमा एक्सरे, ल्याब, औषधीसहित एकजना मेडिकल अफिसरसहितको स्वास्थ्यकर्मीको टोली हुनेछ जुन राजमार्गमा निरन्तर ओहोर दोहोर गरिरहनेछ । यसैलाई मोवाइल अस्पताल भनिएको […]

सम्बन्धित सामग्री

रोकिएको वार्षिक परीक्षा सोमवारदेखि सञ्चालन हुने

काठमाडौं : रौतहटको फतुवा विजयपुर नगरपालिकाभित्रको सरकारी (सामुदायिक) विद्यालयमा रोकिएको वार्षिक परीक्षा आगामी सोमवारदेखि सञ्चालन हुने भएको छ।सोमवारदेखि वार्षिक परीक्षा सञ्चालन हुने गरि शिक्षकहरूसँग सहमति भएको फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख तेजनारायण यादवले जानकारी दिए।उनले भने, ‘हिजो विद्यालयको प्रअसँग आजबाट परीक्षा सञ्चालन गर्ने भनेर प्रतिबद्धता जनाएका थिए तर सञ्चालन गरेको छैन रहेछ। फेरि पर्सि सोमवारबाट परीक्षा सञ्चालन गर्ने सहमति भएको छ।’उनका अनुसार फतुवा वि

एम्बुलेन्स सञ्चालन अनुमतिपत्र नवीकरण गर्न आग्रह

काठमाडौँ, २० वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालन अनुमति एवम् नवीकरण पत्र लिएर मात्र एम्बुलेन्स सञ्चालन गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज सूचना प्रकाशित गरी केही एम्बुलेन्सले जनस्वास्थ्य ऐन २०७५ को प्रावधानअनुसार सञ्चालन अनुमति एवम् नवीकरण पत्र नलिईकन एम्बुलेन्स सञ्चालन गरिरहेको पाइएको जनाएको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार हरेक दुई […]

ऐनविपरीत बसपार्क सञ्चालन गर्न अनुदान

उद्घाटनको एक वर्षसम्म सञ्चालन हुन नसकेको फूलबारी बसपार्क सञ्चालन गर्नका लागि धनगढी उपमहानगरपालिकाले आफ्नै आर्थिक ऐनविपरीत निर्णय गरेको छ ।उपमहानगरपालिकाले आउँदो १ भदौदेखि आर्थिक ऐन २०७९ विपरीत बसपार्कमा पार्किङ गरिने बसबाट शुल्क लिनुको सट्टा सञ्चालन गर्नेलाई अनुदान दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले १ भदौदेखि माघ मसान्तसम्म (६ महिना) बसपार्क नि:शुल्क सञ्चालन गर्ने जनाएको छ […]

तीन घण्टापछि पृथ्वीराजमार्ग सञ्चालन

काठमाडौँ,४ साउन । पहिराले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ । आज बिहान ६ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ९ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको […]

तीन घण्टापछि पृथ्वीराजमार्ग सञ्चालन

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ।...

बन्द रहेका तीन उद्योग सञ्चालन गरिने

लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय गरेर उद्योग सञ्चालन गर्ने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले जानकारी दिए ।हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र निवर्तमान अर्थमन्त

अन्नपूर्ण चिनी मिल सञ्चालन हुने

दुई वर्षदेखि बन्द रहेको अन्नपूर्ण चिनी उद्योग सञ्चालन हुने भएको छ । सोमबार बिहान चिनी उद्योग सञ्चालन हुनुपूर्व गरिने डोङ्गा पूजा गरेर उद्योग सञ्चालन गर्ने निश्चित भएको हो । अब एक/दुई दिनभित्रै उखु क्रसिङ सुरु गरिने उद्योगका सञ्चालक शैलेन्द्रकुमार गुप्ताले जानकारी दिए। किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन नसक्दा यो उद्योग दुई वर्ष सञ्चालनमै आउन सकेको थिएन । यस वर्ष नयाँ उद्योगीले उद्योग खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । सर्लाहीको धनकौलमा रहेको यो उद्योगले अधिकांश किसानको भुक्तानी गरिसकेको जानकारी दिँदै कसैको भुक्तानी लिन ब...

आइतबारदेखि विद्यालय सञ्चालन

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका डोटी जिल्लाका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

पानीजहाज सञ्चालन सम्भव

काठमाडौं, साउन ५ । देशका ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ । नेपाल पानीजहाज कार्यालयले गराएको एक अध्ययनमा कोसी, नारायणी, काली, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन सम्भव देखिएको हो । पानीजहाज कार्यालयका रजिस्ट्रार विपिन राजभण्डारीले नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्त रूप दिने उद्देश्यसहित कोसी, नारायणी, काली गण्डकी र कर्णालीमा सम्भाव्यता अध्ययन गरिएको […]

जनकपुरधाममा कोरोना अस्पताल सञ्चालन

काठमाडौं। जनकपुरधाममा १०० वेड क्षमताको कोरोना विशेष अस्पताल सञ्चालन भएको छ। जिल्ला प्रशासन कार्यालय जनकपुरका अनुसार मुजेलियास्थित मणिपाल अस्पतालको प्रयोगमा नआएको भवन मर्मत गरी प्रदेश सरकारले अस्पताल सञ्चालन गरेको हो।