यौन दुर्व्यवहार गरेपछि स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी निलम्बित

काठमाडौं, १२ जेठ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक कर्मचारीलाई युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बन गरेको छ । परिषदले इन्टर्नसिपमा आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरेको हो । झाले आफुलाई दुर्व्यवहार गरेको भन्दै युवतीले निवेदन दिएपछि परिषदले सोधपुछ गर्दा घटना भएको पाएपछि कारवाही अगाडी बढाएर छानबिन समिति समेत […]

सम्बन्धित सामग्री

सहकारीका कर्मचारीले ग्राहकको घर गएर गरे बालिकामाथि यौन दुर्व्यवहार

चितवन । भरतपुरको एक सहकारी संस्थाका कर्मचारीले ग्राहकको घर गएर बालिकामाथि यौन दुर्व्यवहार गरेका छन् । भरतपुरमा रहेको गणेशस्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्मचारी विष्णुप्रसाद कँडेलले कार्यालयबाट पैसा उठाउन जाँदा ग्राहकको घरमा गएर बालिकामाथि यौन दुर्व्यवहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४६ वर्षका कँडेलले कार्यालयको सेवा क्षेत्रमा पर्ने एक ग्राहकको […]

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषद्‌का एक कर्मचारी निलम्बित

काठमाडौँ – यौन दुर्व्यवहारको आरोप लागेपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी निलम्बनमा परेका छन्। परिषद्‌मा इन्टर्नसिपका लागि आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो। इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै नपवेदन दिएकी थिइन्। निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि […]

युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्वास्थ्यका कर्मचारी निलम्बित

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यौन दुव्र्यवहारको आरोपमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । झाले परिषद्मा इन्टर्नसिप आएकी एक युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा निलम्बन गरी कारबाही प्रक्रियालाई अगाडि बढाएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।युवतीले दुर्व्यवहार भएको भन्दै परिषद्मा निवेदन दिएकी थिइन् । सो निवेदनका आधारमा सोधपुछ गर्दा घटना पुष्टि भएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्ले जनाएको छ ।

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी निलम्बित

काठमाडौँ। यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी निलम्बनमा परेका छन्। इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो।

यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी निलम्बित

१२ जेठ, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी यौन दुर्व्यवहारको आरोप लागेपछि निलम्बनमा परेका छन् । इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो । इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन […]

‘स्थापितको उम्मेदवारी उत्पीडनविरुद्ध बोल्न आँट गर्नेहरुको अनुहारमा झापड’

काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयर पदको उम्मेदवार बनेपछि केशव स्थापित लगातार निशानामा परिरहेका छन् । काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उनले दुई युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्दै आएको छ । ‘मी टु’ प्रकरणमा मुछिएका उनलाई फेरि उम्मेदवार बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।पूर्व मेयर स्थापितमाथि यौन दुर्व्यवहारको आरोप लगाउने दुई युवतीमध्ये एक जना महानगरपालिकाकै पूर्व कर्मचारी र अर्की युवती भने पत्रकार थिइन् । यी दुईले स्थापितले आफूहरुलाई यौन दुर्व्य

विद्यालयका कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप

सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ६ स्थित एक विद्यालयका कर्मचारी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बित भएका छन् ।

यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले जाहेरी दिइनन्

बाँकेस्थित खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल र लेखा अधिकृत प्रदिप सुनारले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी कर्मचारी महिलाले जाहेरी दिइनन्। महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भनि प्रहरीलाई जानकारी गराएको एक दिन वितिसक्दा पनि ...

अष्ट्रेलियाको संसदमा एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको खुलासा

१४ मंसिर, काठमाडौं। अष्ट्रेलियाको संघीय संसदका एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको पाइएको छ । हालैको तयार गरिएको प्रतिवेदनमा अष्ट्रेलियाको संघीय संसदका एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको उल्लेख छ । पूर्व कर्मचारी ब्रिटानी हिगिन्सले मन्त्रालयका एक सहकर्मीबाट आफू बलात्कृत भएको आरोप लगाएपछि उक्त प्रतिवेदन तयार गरिएको हो । ‘सेट द स्टान्डर्ड’ (मापदण्ड तय गरौं) […]

कङ्गोमा खटिएका डब्लूएचओका सहायताकर्मीले याैन शोषण गरेको आरोप !

काठमाण्डौ – इबोला महामारी नियन्त्रणको प्रयासमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा खटिएका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का सहायताकर्मीले महिला तथा बालिकामाथि यौन दुर्व्यवहार गरेको पुष्टि भएको छ ।कंगोमा महिला तथा बालिकामाथि यौन दुर्व्यवहार गर्ने ८३ जना सहायताकर्मीमध्ये डब्लूएचओका कर्मचारी पनि रहेको एक अध्ययनले पुष्टि गरेको हो ।सहायताकर्मीहरुमा लागेको आरोपमध्ये बलात्कारका ९ घटना पनि छन् । सन् २०१८ देखि २०२० सम्म भएका यी घटनामा संलग्न हुनेमा स्थानीय र अन्तर्राष्ट्रिय सहायताकर्मी रहेको प्रतिवेदनमा उल्लेख छ । ५० भन्दा बढी त्यहाँका महिला...