बाँकेस्थित खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल र लेखा अधिकृत प्रदिप सुनारले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी कर्मचारी महिलाले जाहेरी दिइनन्। महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भनि प्रहरीलाई जानकारी गराएको एक दिन वितिसक्दा पनि ...