काठमाडौँ – यौन दुर्व्यवहारको आरोप लागेपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी निलम्बनमा परेका छन्। परिषद्मा इन्टर्नसिपका लागि आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो। इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै नपवेदन दिएकी थिइन्। निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि […]